Month: २०८२, ६ भाद्र शुक्रबार १८:३७

ग्यालेक्सी पब्लिक क्वार्टरफाइनलमा

काठमाडौं । ग्यालेक्सी पब्लिक स्कुल तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा ग्यालेक्सीले राराहिललाई ९-३ ले पराजित…

प्रिमियरलाई प्लस टु बास्केटबल उपाधि

काठमाडौं । प्रिमियर आईबी कन्टिनम स्कुलले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको फाइनलमा प्रिमियरले क्यापिटल कलेज…

टाइमलाइन बास्केटबल : काठमाडौं जेभियरको जित

काठमाडौं । जेभियर्स पब्लिक स्कुलले दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा काठमाडौं जेभियर्सले वेब्सलाई ६०-३१…

टाइमलाइनको विजयी सुरुआत

काठमाडौँ । आयोजक टाइमलाइन स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा बिहीबार विजयी सुरुआत गरेको छ । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित घरेलु कोर्टमा टाइमलाइनले लर्डस् लाइट एकेडेमीलाई ११-१० को…

स्ट्यागको अग्रता

काठमाडौं । आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन ३ मा बिहीबार एकल अग्रता कायम गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको आठौं चरणको…

भ्याली भ्युलाई सफलता

काठमाडौं । भ्याली भ्युले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सफलता हात पारेको छ । भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा भ्याली भ्युले ब्राइट भिजनलाई ४९-४७ ले…

ग्रिनल्यान्डको विजयी शुरूवात

काठमाडौं । आयोजक ग्रिनल्यान्ड आवासीय माविले १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी शुरूवात गरेको छ । ग्रिनल्यान्ड सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गर्ल्समा जित हात पार्न…

लुम्बिनी लाभाजले ट्रफी टुर र ट्यालेन्ट हन्ट भैरहवामा गर्ने

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले प्रतियोगिताको दोस्रो संस्करणका लागि ट्रफी टुर र ट्यालेन्ट हन्ट कार्यक्रम भैरहवामा सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टोली…

सीसीआरसी र प्रिमियर उपाधिनजिक

काठमाडौँ । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सानागाउँस्थित रोयल…

एभीएम र स्ट्याग संयुक्त अगाडि

काठमाडौं । एभीएम टेबलटेनिस क्लब र आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन – ३ को चौथो दिन बुधबार संयुक्त शीर्ष स्थानमा छन् । छैटौं चरणको समाप्तिमा…