Month: २०८२, १० असार मंगलवार १९:११

लिभरपुलका डिफेन्डर नेट फिलिप्स वेस्ट ब्रुममा अनुबन्ध

इङ्लिस च्याम्पियनसिप क्लब वेस्ट ब्रुमले लिभरपुलका डिफेन्डर नेट फिलिप्सलाई अनुबन्ध गरेको छ । क्लबले ट्रान्सफर फी गोप्य राख्दै २८ वर्षीय फिलिप्ससँग तीन वर्षको सम्झौता गरेको हो । लिभरपुलमा करिब नौ…

बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न नेपालको प्रस्ताव

नेपालले आउँदो अक्टोबरमा भियतनामविरुद्धको एएफसी एसियन कप छनोट खेल अगाडि बंगलादेशसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव राखेको छ । बंगलादेश फुटबल महासंघ (बिएफए) का उपाध्यक्ष फहाद करिमका अनुसार नेपालले…

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

दी ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको टोली ब्रिज-११ ले जितेको छ । वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोश्रो मैत्रीपूर्ण क्रिकेट खेलमा ब्रिज–११…

एसिसी यु-१६ एलिट कपमा नेपालको लगातार दोस्रो जित, जापान ९ विकेटले पराजित

नेपालले एसिसी मेन्स यु-१६ एलिट कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार मलेसियामा भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो । जापानले दिएको ८१ रनको सामान्य…

जापानविरुद्ध नेपालले पायो ८१ रनको लक्ष्य

एसिसी यु-१६ इस्ट जाेन कपमा जापानसँगको खेल जित्न नेपालले ८१ रनको सामान्य लक्ष्य पाएको छ । कोजल टुन्कु जाफर ओभलमा टस जितेर ब्याटिङ राेजेकाे जापानलाई नेपालले ३४.३ ओभरमा ८० रनमा…

इन्टर मायमी र पाल्मेइरास क्लब विश्वकपको अन्तिम १६ मा

फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘ए’ बाट इन्टर मायमी र पाल्मेइरास अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह ए को दुवै खेल बराबरीमा सकिएपछि पाल्मेइरास समूह विजेता बन्न सफल…

पिएसजी क्लब विश्वकपको अन्तिम १६ मा, एटलेटिको बाहिरियो

युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) फिफा क्लब विश्वकप अन्तर्गत समूह बी को विजेता बन्दै अन्तिम १६ चरणमा अघि बढेको छ । पिएसजीले समूह चरणको अन्तिम खेलमा सिआटल साउन्डर्सलाई २-०…

टस हारेर जापानविरुद्घ नेपाल बलिङमा

मलेसियामा जारी एसीसी मेन्स यु-१६ इस्ट जोन कपको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध टस हारेर बलिङको निम्तो पाएको छ । कोजल टुन्कु जाफर ओभलमा टस जितेर जापानले फिल्डिङ रोजेपछि नेपालले…

एसिसी यु-१६ कप : नेपाल र जापान भिड्दै

मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले आज जापानको सामना गर्दैछ । लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले आज जापानसँग मैदानमा उत्रिन लागेको हो । खेल कोजल टुन्कु…

एसइई कपमा सोमबार चार स्कुल विजयी

विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सोमबार मोरङका चार स्कुल विजयी भएका छन् । विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको दोस्रो दिनको खेलमा जनपथ…