Month: २०८२, ११ असार बुधबार १०:१६

नेयमारले गरे सान्तोससँगको सम्झौता नवीकरण

ब्राजिलका सबैभन्दा धेरै गोल गर्ने खेलाडी नेयमारले आफ्नो बाल्यकालको क्लब सान्तोससँग डिसेम्बरसम्मको लागि नयाँ सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय नेयमार यस वर्ष जनवरीमा साउदी प्रो लिगको क्लब अल-हिलालसँगको…

चेल्सी समूह ‘डी’ को उपविजेताको रुपमा क्लब विश्वकपको अन्तिम १६ मा

चेल्सी फिफा क्लब विश्वकपको अन्तिम-१६ मा प्रवेश गरेको छ । बुधबार विहान भएको समूह ‘डी’ को खेलमा ट्युनिसियाको एसपेरेन्सलाई ३-० गोलले पराजित गर्दै चेल्सी उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो…

बेन्फिका र बार्यन क्लब विश्वकपको अन्तिम १६ मा

फिफा क्लब विश्वकपको समूह चरणको खेलमा बेन्फिकाले बायर्न म्युनिखलाई १-० ले हराउँदै समूह सी को शीर्ष स्थान हासिल गरेको छ । बेन्फिकाका एन्ड्रियास स्जेल्डरअपले पहिलो हाफमा गोल गर्दै टोलीलाई ऐतिहासिक…

पहिलो टेस्टमा भारतमाथि इङ्ग्ल्याण्डको जित

ओपनर बेन डकेटले दोस्रो इनिङमा शतक पूरा गरेपछि पहिलो टेस्टमा इङ्ग्ल्याण्डले भारतलाई ५ विकेटले हराएको छ। सन् २०२७ सम्म संचालन हुने वर्ल्ड टेस्ट च्यापियन्ससिप अन्तर्गत जारी ५ टेस्ट सिरिजमा घरेलु…

चौथो एसइई कपमा मंंगलबार तीन विद्यालय विजयी

विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा मंगलबार तीन विद्यालय विजयी भएका छन् । विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको तेस्रो दिनको खेलमा सनसाइन सेकेण्डरी…

कराते टोली थाइल्यान्ड जाने

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बुधबार थाइल्यान्ड जाने भएको छ । असार १३ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । २ प्रशिक्षक र…

राज कोरिया र अशोक अस्ट्रिया जाँदै

तेक्वान्दो खेलाडी राज दरईंले दक्षिण कोरियोको मुजुमा हुने वल्ड ओलम्पिक तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । जुन २९ देखि जुलाइ २ तारिखसम्म हुने प्रतियोगितामा राजले पुरुष ६३ केजीमुनि तौलसमूहमा…

मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप

मनास्लु र वारियर्सले एसडब्लुएससी एसइइ श्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । मनास्लु ब्वाइज तथा वारियर्स गल्समा च्याम्पियन बने । बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी)…

भुपेन्द्र र सुदेन बेलायत जाने

उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ वर्ल्ड युनाइटेड मार्सल आर्ट्स (उमा) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन बिहीबार बेलायत प्रस्थान गर्ने भएका छन् । चेल्टेनह्याममा जुन २९ तारिखमा हुने प्रतियोगितामा…

टेबलटेनिस टोली उज्वेकिस्तान जाने

एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ । असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा…