मंगलादेवी स्मृति बुद्धिचाल खेलमा पुरुषोत्तम सिलवाल र रिया श्रेष्ठको एकल अग्रता
काठमाडौ महानगरपालिका वडा नं २७ को आयोजनामा श्रीमती मंगलादेवी सिंह स्मृति दोस्रो खुुल्ला फिडेे रेटिङ बुद्धिचाल प्रतियोगिताको छैटौं र सातौ चरणका खेलहरु सम्पन्न भएका छन् । तेस्रो दिन सातौं चरणको…










