मलेसियामा जारी एसीसी मेन्स यु-१६ इस्ट जोन कपको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध टस हारेर बलिङको निम्तो पाएको छ ।
कोजल टुन्कु जाफर ओभलमा टस जितेर जापानले फिल्डिङ रोजेपछि नेपालले पहिला बलिङको निम्तो पाएको हो ।
नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए ।
प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपालको सुरुआती ११
विपिनप्रसाद शर्मा(कप्तान), सुर्याशुं कोइराला (उपकप्तान), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही
