Month: २०८२, २२ बैशाख सोमबार ११:२१

महिला टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल हङकङसँग

आईसीसी महिला टी-२० विश्वकप छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्दै सुरुवात गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘सी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल…

अग्रता जोगाउन नसक्दा युभेन्टस बोलोग्नासँग बराबरीमा रोकियो

युभेन्टसले इटालियन सिरी ‘ए’ मा बोलोग्नासँग १-१ को बराबरी खेल्दै अंंक बाँडेको छ । गएराती भएको खेलमा सुरुमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा युभेन्टसले बोलोग्नासँग १-१ को बराबरी…

कोहलीको नयाँ कीर्तिमान, टी-२० मा ३०० छक्का हान्ने पहिलो भारतीय

आईपिएलमा शनिबार भएको खेलमा आरसीबीले सीएसकेलाई २ रनले पराजित गरेको थियो । चिन्नास्वामी स्टेडियममा विराट कोहलीले ५ छक्का प्रहार गर्दै ६२ रन बनाउन सफल भए । उनी टिमबाट टि-२० मा…

हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित

हिमालयजन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत आइतबार भएको एक मात्र खेलमा टाइम्स बास्केटबल क्लबले गोल्डेनगेट बास्केटबल क्लबमाथि रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा अन्तिम क्वाटरमा उत्कृष्ट…

फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई

भक्तपुरमा पहिलो पटक आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले नै राख्न सफल भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २०…

उपाधि विजेता लिभरपुल चेल्सीसँग पराजित

चेल्सीले प्रिमियर लिग विजेता लिभरपुललाई ३-१ ले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने आशा बलियो बनाएको छ । आइतबार स्ट्यामफोर्ड ब्रिजमा एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई…

बायर्न बुण्डेसलिगा च्याम्पियन, केनले जिते करियरको पहिलो उपाधि

इंग्लिस फरवार्ड ह्यारी केनले आफ्नो करियरकै पहिलो उपाधिको रुपमा जर्मन बुण्डेसलिगाको उपाधि जितेका छन् । बायर्न म्युनिखले आइतबार बुण्डेसलिगाको उपाधि पक्का गर्दा केनले करियरको पहिलो उपाधि स्वाद चाख्न पाए ।…

एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी

केलियन एमबाप्पेको दुई गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-२ गोल अन्तरले हराएको हो । सान्टियागो बर्नाबेउमा…

लखनउलाई हराउँदै दोस्रो स्थानमा उक्लियो पञ्जाब

पञ्जाब किंग्स इण्डियन प्रिमियर लिग (आईपिएल) को दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई ३७ रनले पराजित गर्दै पञ्जाब दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले…

पुलिस राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनलमा

बिभागीय टोली नेपाल पुलिस क्लब मकवानपुरको हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार हेटौँडा– ६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा…