कोलकातासँगको १ रनको हारले राजस्थान प्लेअफ होडबाट बाहिरियो
राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपिएल) २०२५ को प्लेअफ होडबाट बाहिरिएको छ । आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्ससंग १ रनको हार बेहोरेसँगै राज्स्थान २ खेलअगावै प्लेअफ होडबाट बाहिरिएको…










