बिर्तामोडलाई बर्खा स्मृति अन्तरपालिका क्रिकेटको उपाधि
बिर्तामोड । भद्रपुर नगरपालिकालाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको…










