Month: २०८१, १९ माघ शनिबार २२:२९

एनसिएसएसको अध्यक्षमा अच्युत पाण्डे चयन

नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को नवौं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशन चितवन भरतपुरस्थित होटेल असोकामा आज सम्पन्न भएको छ । यस सभाले आगामी दुई वर्षका लागि अच्युत पाण्डेको…

केभिआर स्टेज रेस च्यालेन्जमा राम चन्द्र महतारा र सोनिमा शेर्पा विजेता

काठमाडौं । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ राम चन्द्र महतारा र महिलातर्फ सोन्या मार्टिन पहिलो भएका छन्। रानीकोटमा शुरु…

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई

सिन्धुपाल्चोक । जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची-७ दुवाचौरलाई सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको भलिबल जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची-७ दुवाचौरले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक…

स्व. कृष्णप्रसाद भट्टराई स्मृति फुटबल : चारतारे हराउँदै लोहोरुङ सेमिफाइनलमा

इटहरी । सुनसरीको इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा लोहोरुङ फुटबल क्लब संखुवासभा सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा…

२५औं वुढासुब्बा गोल्डकप सुरु, उद्घाटन खेलमा चर्च ब्वाइज बिजयी

धरान । २५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण वुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । ८ टिमको सहभागिता रहेको नकआउट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले…

बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध

काठमाडौं । बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ…

इङ्लिस प्रशिक्षक ग्रेसन ललितपुर सिटीको मुख्य प्रशिक्षकमा नियुक्त

साविक विजेता टोली ललितपुर सिटी एफसीले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) का लागि इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । ग्रेसन युइएफए प्रो लाइसेन्स प्रशिक्षक हुन्…

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछाप । रामेछापको गोकुलगांगा गाउँपालिकामा ‘गोकुलगंगा च्याम्पियनशिप २०८१’ बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुँदैछ । गोकुलगंगा युवा सञ्जालको आयोजनामा गोकुलगंगा गाउँपालिकाको चुचुरे–गर्जाङमा बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता आगामी…

विराटनगरमा प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु

विराटनगर । कोशी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता आजदेखि विराटनगरमा सुरु भएको छ । कोशी प्रदेश आईटिएफ तेक्वान्दो संघ कोशी प्रदेश समितिको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा प्रतियोगिता…

कुशलको अलराउन्ड प्रदर्शनमा डडेल्धुराको विजयी सुरुवात

कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा फ्रेन्ड्स क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय टि-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्दै डडेल्धुराले प्रतियोगितामा सुखद्…