Month: २०८१, २२ माघ मंगलवार १५:०३

अर्जुन ट्रफी : बुटवलको विजयी सुरुवात

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको दिनको पहिलो खेलमा बुटवलले दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित…

क्यानका अध्यक्ष चन्दद्धारा काठमाडौंको चुनिखेलमा सुविधा सम्पन्न किक्रेट एकेडेमी उद्घाटन

नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं किक्रेट एकेडेमीको औपचारीक रुपमा उद्घाटन गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा रहेको सुविधा सम्पन्न एकेडेमीको सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल…

श्रीलंकाका दिमुथ करुणारत्नेद्वारा सन्यास लिने घोषणा

श्रीलंका स्टार व्याट्सम्यान दिमुथ करुणारत्नेले क्रिकेटका सबै प्रारुपबाट सन्यास लिने घोषणा गरेका छन् । करुणारत्नेले अष्ट्रेलियाविरुद्ध ६ फेब्रुअरीदेखि शुरु हुने दोश्रो टेष्टबाट सन्यास लिने घोषणा गरेका हुन् । करुणारत्नेले यो…

महिला टी-२० आई सिरिज : थाइल्याण्डविरुद्ध नेपालले पायो १०७ रनको लक्ष्य

काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डविरुद्ध जितका लागि १०७ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित…

एसेन्सियो एस्टन भिल्लामा अनुबन्धित

प्रिमियर लिग क्लब एस्टन भिल्लाले फ्रेन्च क्लब पिएसजीका मिडफिल्डर मार्को एसेन्सियोलाई अनुबन्ध गरेको छ । भिल्लाले २९ बर्षीय स्पेनिस मिडफिल्डर एसेन्सियोलाई सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्ध गरेको हो । सन्…

पारा एथलेटिक्स टोली दुबई जाने

काठमाडौं । दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दुबई प्रस्थान गर्ने भएको छ । फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने…

प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय करातेमा नेपाली टोली दोस्रो

विराटनगर । प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ । कोशी प्रदेशबाट गएका ७४ जना खेलाडीले प्रतियोगितामा कुल २४…

मोराटा मिलानबाट गालातासारेमा अनुबन्ध

स्पेनिस स्ट्राइकर अल्भारो मोराटा लोनमा एसी मिलानबाट गालातासारेमा अनुबन्ध भएका छन् । दुबै क्लबले आइतबार साँझ उक्त सम्झौताबारे घोषणा गरेका हुन् । गालातासारेले मोराटालाई सन् २०२६ को जनवरी २० सम्म…

महिला टी-२० सिरिज : नेपाल आज थाइल्याण्डसँग खेल्दै

त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज थाइल्याण्डसँग खेल्दैछ । किर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार मध्याह्न सवा १२ बजे नेपालले सिरिजको चौथो खेल थाइल्याण्डसँग खेल्न लागेको हो । नेपालले यसअघि…

४० बर्ष टेक्नुअघि रोनाल्डोको दुई गोल, अल नासरको फराकिलो जित

अल नासरले एएफसी च्याम्पियन्स लिग इलाइटमा अल फराकिलो जित निकालेको छ । सोमवार राति भएको खेलमा साउदी क्लब अल नासरले युएई क्लब अल वासलमाथि ४–० को फराकिलो जित निकालेको हो…