नेपाल एम्पुटी फुटबल टोली बंगलादेश जाने
एसियाली एम्पुटी फुटबल प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडीसहित २० सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशको ढाका जाने भएको छ। खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना,…










