Month: २०८१, २४ माघ बिहीबार २१:३४

स्केटिङ खेल स्कुल स्तरमा प्रवर्दन गर्न सम्झौता

काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल विद्यालय खेलकुद महासंघबीच स्केटिङ खेल स्कुल स्तरमा प्रवर्दन गर्न सम्झौता भएको छ । बिहिबार एक कार्यक्रमबीच नेपाल स्केटिंङ् तथा स्केटबोर्डिङ संघका…

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कपको उपाधि केराबारीलाई

इटहरी । केराबारी फुटबल क्लब, मोरङले दोस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कप कोशी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा बिहिबार…

अर्जुन ट्रफी : सुख्खडसँग पराजित भएपनि डडेल्धुरा समुह विजेताको रुपमा सेमिफाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा घाेडाघाेडी ११ सुख्खडले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई १ विकेटले पराजित गरेकाे छ । समूह ‘ए’ काे लिग चरणको अन्तिम खेलमा…

बुढासुब्बा गोल्डकप : एनआरटी फाइनलमा, उपाधिका लागि चर्च ब्वाइजसँग खेल्ने

साविक विजेता न्युरोड टिम एनआरटी धरानमा जारी २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार धरान रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा युनाइटेड खर्साङ क्लब (युकेएफसी) लाई ३-१ गोलअन्तरले पराजित…

आहा रारा गोल्डकप : एनआरटीलाई सडनडेथमा हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

एनआरटीलाई सडनडेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २४औं आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको तेश्रो प्रि-क्वार्टरफाइनल खेलको सडनडेथमा चर्च ब्वाइजले न्युरोड टिम…

रियल मड्रिड लिजेन्ड मार्सेलोको सन्यास

रियल मड्रिडका लिजेन्ड मार्सेलोले फुटबलबाट सन्यास लिएका छन् । बिहीबार ब्राजिलका ३६ वर्षीय डिफेन्डर मार्सेलोले व्यावसायिक फुटबल जीवनबाट सन्यासको घोषणा गरेका हुन् । मार्सेलो सन् २००७ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट…

पुष्पराज स्मृति टेबलटेनिस सुरु

खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि शंखमूलस्थित इलेभन स्टार क्लबमा सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे…

विश्वविद्यालय खेलकुदमा त्रिवि टिम च्याम्पियन

पोखरामा विहिवार सम्पन्न दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्यायम्पियन बन्न सफल भएको छ । त्रिभुवन १३ स्वर्ण पदक सहित टिम च्याम्पियन बनेको हो । ९ रजत तथा ४…

थाइल्याण्डमाथि नेदरल्याण्ड्सको रोमाञ्चक जित, सिरिज जित्ने दुबै टोलीको सम्भावना

काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्याण्ड्सले थाइल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै नेदरल्याण्ड्सले सिरिजको उपाधि जित्ने सम्भावना कायम राखेको छ। बिहीबार भएको खेलमा…

अर्जुन ट्रफी : काठमाडौंमाथि बैतडी १६ रनले बिजयी

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दशरथ चन्द क्रिकेट एकेडेमी बैतडी बिजयी भएको छ । बिहीवारको पहिलो खेलमा बैतडीले क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाडौंलाई…