Month: २०८१, २४ माघ बिहीबार १४:१३

४२७३ दिनपछि सान्तोस फर्किएका नेयमार पहिलो खेलमै म्यान अफ द म्याच

ब्राजिलिय स्टार नेयमारले ४ हजार २ सय ७३ दिनपछि सान्तोसका लागि पुनरागमन गरेका छन् । आज बिहान भएको खेलमा सान्तोस बोटाफोगो विरुद्धको खेल १-१ को बराबरीमा टुंगियो । खेलको दोस्रो…

स्टोइनिसद्वारा एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा

अष्ट्रेलियाका स्टार अलराउण्डर मार्कस स्टोइनिसले आज (बिहीबार) एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । स्टोइनिस आईसीसी च्याम्पियन्स ट्रफीको लागि अष्ट्रेलिया टोलीमा परेका खेलाडी हुन् । च्याम्पियन्स ट्रफीको आयोजना हुनुपूर्व…

भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक

भद्रपुर । सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक…

विश्वविद्यालय खेलकुदः ८०० मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

पोखरा । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोश्रो दिन भएको महिला तथा पुरुषको ८०० मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन्…

चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने

काठमाडौं । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले यो कार्यक्रम गर्न लागेको हो । काठमाडौं…

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम…

एपिएफको जागिर छाडेर सरस्वती अष्ट्रेलिया फर्किइन्

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधारी सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर अस्ट्रेलिया फर्किएकी छन् । पोखरामा सम्पन्न पाँचौं संस्करणको टाइगर कप खेल्न आएकी उनी बिहीबार अष्ट्रेलिया…

दोस्रो घोडेजात्रा कप फुटबल प्रतियोगिता हुने

काठमाडौं । दोस्रो घोडेजात्रा कप सिक्स ए साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता भुईखेल फुटबल क्लबले आयोजना गर्न लागेको हो । प्रतियोगिाको लागि सहभागि हुने टिमको लागि आयोजकले…

रोमालाई हराउँदै एसी मिलान इटालियन कपको सेमिफाइनलमा

रोमालाई हराउँदै एसी मिलान इटालियन कपको सेमिफाइनलमा पुगेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा खेलमा सिरी ‘ए’ प्रतिद्धन्द्धी रोमालाई ३-१ गोल अन्तरले पराजित गर्दै एसी मिलान सेमिफाइनलमा पुगेको हो ।…

आर्सनललाई हराउँदै न्युक्यासल काराबाओ कपको फाइनलमा

आर्सनललाई हराउँदै न्युक्यासल युनाइटेड इएफएल अर्थात काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा प्रिमियर लिग प्रतिद्वन्दी आर्सनललाई २-० समग्रमा ४–० ले हराउँदै न्युक्यासल युनाइटेड…