एपीएफलाई त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि
लमजुङमा भएको त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम विभागीय टिम एपीएफ क्लबले जितेको छ । बेंसीसहरको त्रिवेणी रंगशालामा शनिबार भएको फाइलनमा बुद्ध युवा क्लब, भोटेओडारलाई टाइब्रेकरमा ४-३ ले हराउँदै…










