Month: २०८१, २० पुष शनिबार १५:०७

एन्फा महिला लिग : रश्मीको ह्याट्रिकमा एपिएफको शानदार सुरुआत

ललितपुर । फरवार्ड रश्मी कुमारी घिसिङको ह्याट्रिकको मद्दतमा नेपाल एपीएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा शानदार सुरुआत गरेको छ । शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले…

पुष्पसदन अन्तरविद्यालय चेस तथा टेबलटेनिस प्रतियोगिता हुने

किर्तिपुरमा रहेको पुष्पसदन आवासीय माध्यमिक विद्यालयले अन्तरविद्यालयस्तरीय चेस तथा टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गर्दै पुस २७ देखि २९ गतेसम्म पुष्पसदन अन्तर्राष्ट्रिय अन्तरविद्यालय…

बुमराह खेलबीचमै मैदानबाट बाहिरिए, कोहलीले कप्तानी सम्हाल्ने

भारतीय कप्तान जसप्रित बुमराह शनिबार सिड्नी टेस्टको दोस्रो दिनको खेल छाडेर मैदान बाहिर निस्किएका छन् । समाचार एजेन्सीका अनुसार भारतीय कप्तान जसप्रित बुमराहलाई स्क्यानिङका लागि स्टेडियमबाट बाहिर निकालिएको हो ।…

विश्वकै सबैभन्दा वृद्धा ओलम्पिक बिजेताको निधन

विश्वकै सबैभन्दा वृद्धा ओलम्पियनको निधन भएको छ । ओलम्पिक स्वर्ण पदक विजेता एग्नेस केलेटीको १०४ वर्षको उमेरमा निधन भएको हो । हृदयघात र श्वासप्रश्वासमा समस्या भएपछि केलेतीको बुडापेस्ट सैनिक अस्पतालमा…

जय ट्रफी स्क्वाड विश्लेषण : अनुभवी विनोद भण्डारीको नेतृत्वमा आर्मी

विभूषण कोइराला, भक्तपुर प्रधानमन्त्री कपको उपविजेता त्रिभुवन आर्मी क्लब, पहिलो संस्करणको जय ट्रफी उचाल्न चाहन्छ । जय ट्रफी जित्ने उदेश्यले बिरगंज गएको आर्मी टिमको आज हामी पूर्वावलोकन गर्दैछौँ । अनुभवी…

पुलिसले जित्यो लगातार चौथो पटक डिपो कपको उपाधि

धरान । पुलिस स्कुलले लगातार चौथो पटक ललित अम्बर डिपो कपको उपाधि जितेको छ । शुक्रबार डिपो स्कुलको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक डिपो स्कुल रेड टिमलाई टाइब्रेकरमा ४-२…

वागमती प्रदेशस्तरीय तेक्वान्दो लिगमा शुभम र सोनामलाई स्वर्ण

काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शुक्रबार स्वर्ण पदक जितेका छन् । टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका-५ को कार्यालयमा शुक्रबारदेखि सुरु भएको तेक्वान्दो…

जय ट्रफी एलिट कपका लागि मधेस प्रदेशको अन्तिम टोली घोषणा

जय ट्रफी मेन्स एलिट कपका लागि मधेस प्रदेशको टोली घोषणा भएको छ । मधेस प्रदेश क्रिकेट संघले शुक्रवार हरिशंकर शाहको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । नेपाल…

आरिफले बिहे गरेको भोलिपल्टै भाई आसिफले कसे लगनगाँँठो

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखले पनि विवाह गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका अर्का सदस्य आरिफ शेख विवाह बन्धनमा बाँधिएको भोलिपल्ट (शुक्रबार) उनका भाइ आसिफले पनि लगनगाँठो कसेका…

१० खेलाडीमा सिमित रियलको पुनरागमन जित, उक्लियो शीर्ष स्थानमा

१० खेलाडीमा सिमित बनेको रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । भिनिसियस जुनियरले रातो कार्ड पाए पनि रियलले घरेलु टोली भ्यालेन्सियामाथि २-१ को पुनरागमन जित निकालेको…