Month: २०८१, २१ पुष आईतवार ०९:०१

बार्सिलोना स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा

बार्सिलोना स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलानोले घरेलु टोली बार्बास्ट्रोलाई ४-० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो…

जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन पुलिस र आर्मी तथा मधेस र बागमती भिड्ने

जय ट्रफी पुरुष एलिट कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा…

दोस्रो स्थानको आर्सनल ब्राइटनसँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आर्सनल गएराति ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । ब्राइटनको घरेलु मैदानमा आर्सनलले पहिले अग्रता लिएपनि त्यसलाई कायम राख्न…

चेल्सी बराबरीमा रोकिँदा म्यान्चेष्टर सिटीको शानदार जित 

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेससँग १-१ गोलको बरारीमा रोकिएको छ । क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा जिन फिलिप मटेटाले खेलको अन्तिमतिर गोल गरेपछि चेल्सी बराबरीमा रोकियो…

काठमाडौँ जिल्ला शारीरिक सुगठनमा सुवेदीको निरन्तरता

काठमाडौं । काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको साधारण सभा एवं निर्वाचन मिति २०८१ पौष २० गते शनिबार सम्पन्न भएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष…

बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

मकवानपुर । छैटौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले प्रतियोगिताको खेल तालिका…

‘जय ट्रफी मेन्स एलाइट कप’ को तयारी पूरा

जनकपुर । मधेश प्रदेशमा यही पुष २१ गतेदेखि हुन लागेको एलाइट (जय ट्रफी) कपको तयारी पूरा भएको छ जनकपुरधाम र वीरगञ्जमा हुन लागेको जय ट्रफी कप वीरगञ्जको नारायणी क्रिकेट मैदान…

आशिष र सपना उत्कृष्ट खेलाडी

काठमाडौं । काठमाडौंकाद्वय आशिष भुजेल र सपना रिखाम दोश्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका आशिषले पुरुष ६८ केजीमुनि तथा सपनाले महिला…

हेटौंडाका कृष्ण थापाले जिते टोखा ऱ्यापिड चेस उपाधि

काठमाडौं । टोखा युथ क्लबले आयोजना गरेको तेस्रो टोखा फिडे यापिड रेटिङ्ग चेस प्रतियोगितामा हेटौंडाका सिएम कृष्ण थापाले उपाधि जितेका छन् । भारत र नेपालका गरि १ सय १२ जना…

रोहन र सिर्जना वर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित

नेपाल रग्वी संघले रोहन डंगोल र सिर्जना राईलाई वर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित गरेको छ । पुरुषतर्फ रोहन र महिलातर्फ सिर्जना बर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित भएका हुन् । ठमेलमा…