Month: २०८१, ८ माघ मंगलवार २०:४५

खो-खो विश्वकपमा पदक विजेता टोलीलाई सम्मान

खो-खो विश्वकपमा उपविजेता नेपाली टोलीलाई नेपाल कबड्डी लिग (एनकेएल) ले सम्मान गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार काठमाडौं लेकर्स र हिमालयन रेडर्सचको खेलपछि कबड्डी कोर्टमा खादा…

इटहरी भेट्रान गोल्डकप : दमकलाई हराउँदै विराटनगर सेमिफाइनलमा

सुनसरी । इटहरीमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा टिडब्लुवाइसी भेट्रान क्लब बिराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा दमक लखनपुर…

अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको उपाधि झापा ११ लाई

झापा ११ फुटबल क्लबले भारतको सिक्किममा जारी १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सिक्किमको जोरथाङ रंगशालामा भएको फाइनलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन क्लब…

विराटनगरमा माघ १० देखि हिसान मोरङ स्पोर्ट्स मिट

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा हिसान मोरङ स्पोर्ट्स मिट यही माघ १० गतेदेखि हुने भएको छ । मंगलबार हिसान मोरङले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी…

सुष्माको ह्याट्रिकमा वालिङको पहिलो जित

सुष्मा तामाङको ह्याट्रिकमा वालिङ नगरपालिकाले एन्फा महिला लिग अन्तर्गत अन्तिम चरणको खेलमा पहिलो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा वालिङले बागमती युवा क्लबमाथि ३-१ को…

काठमाडाैँको दोस्रो जित, तालिकाको शीर्ष स्थानमा उक्लियो

काठमाडाैँ माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा दाेस्राे जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा मंगलबार भएकाे दिनकाे पहिलाे खेलमा काठमाडाैँले हिमालयन रेडर्सलाई…

मधेशलाई हराउँदै बागमती सुपर फोरमा, कोशी बाहिरियो

बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै बागमती सुपर फोरमा प्रवेश गरेको…

च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो जर्सीमा पाकिस्तानको नाम नलेख्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) अन्तर्गत हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि राष्ट्रले आयोजक राष्ट्रको नाम आफ्नो जर्सीमा लेखु पर्ने नियम छ । तर च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो टोलीको जर्सीमा पाकिस्तानको नाम…

सन्दिपलाई एक खेलको प्रतिबन्ध

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई एक खेलको प्रतिबन्ध लागेको छ । जय ट्रफीका क्रममा अम्पायरको निर्णयमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेपछि नेपाल क्रिकेट संंघ (क्यान) ले अनुशासन कारबाही स्वरूप…

च्याम्पियन्स लिगमा आज ९ खेल हुँदै

युइएफए च्याम्पियन्स लिगमा आजबाट सातौं चरणका खेलहरु सुरु हुँदैछन् । लिग चरणमा अब अन्तिम दुई खेल मात्रै बाँकी रहेका बेला धेरै टिमका लागि अबका २ खेल निर्णायक हुनेवाला छन् ।…