Month: २०८१, ८ माघ मंगलवार १४:२०

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीलाई हराउँदै आर्मी सुपर फोरमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । मंगलबार भएको दिनको पहिलो खेलमा कोशी प्रदेशलाई ९ विकेटले पराजित गर्दै आर्मी…

उपत्यकाव्यापी कराते प्रतियोगिता फागुनमा हुने

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय साथै पाँचौ मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समुह, नवौं केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुशिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता…

एन्फा महिला लिगमा आज बागमतीले वालिङसँँग खेल्दै

एन्फा महिला लिगको अन्तिम चरणमा मंगलबार बागमती युथ क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि नै बागमती लिगको इलिमिनेटरमा…

चिफ मिनिस्टर्स गोल्डकप: उपाधिका लागि आज चर्च ब्वाइज र झापा ११ भिड्दै

नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद…

चेल्सी प्रिमियर लिगको चौंथो स्थानमा उक्लियो

घरेलु मैदानमा सहज जित निकाल्दै चेल्सी इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । सोमबार राती भएको खेलमा वुल्भ्सलाई ३–१ ले पराजित गरेको चेल्सी न्युकासल र म्यानचेस्टर सिटीलाई दुई अंकले…

ऋषभ पन्त लखनऊ सुपर जाइन्ट्सको कप्तान नियुक्त

ऋषभ पन्त लखनऊ सुपर जाइन्ट्स (एलएसजी) को कप्तानमा नियुक्त भएका छन् । एलएसजीले नोभेम्बर २०२४ को अक्सनमा पन्तलाई २७ करोड भारुमा किनेको थियो । योसँगै पन्त आइपिएल इतिहासकै सबैभन्दा महँगा…

लुम्बिनी कप महिला फुटबललाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता

खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याएका बाँके जिल्लाका पूर्व खेल पदाधिकारीहरुले लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बाँके जिल्ला फुटबल संघको सहकार्य र…

प्रथम कोशी प्रभिन्स प्रिमियर लिग माघ २८ गतेदेखि धरानमा हुने

धरानमा यही माघ २८ गतेबाट प्रथम ‘कोशी प्रभिन्स प्रिमियर लिग-२०८१’ फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक कोशी प्रदेश फुटबल संंघले धरानमा पत्रकार सम्मेलनमार्फत माघ २८ देखि फागुन ६ गतेसम्म…

इटहरी भेट्रान गोल्डकप : सिक्किमलाई टाइब्रेकरमा हराउँदै राजारानी सेमिफाइनलमा

सुनसरी । हाम्रो राजारानी भेट्रान क्लब धनकुटा इटहरीमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी-५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सोमबार…

राष्ट्रिय बुद्धिचाल माघको तेस्रो साता हेटौंडामा 

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले तय गरेको नयाँ वार्षिक क्यालेण्डर कार्यक्रम अन्तर्गत २५औं पुरुष तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघको १३ गते देखि १९ गते सम्म सञ्चालन हुने महासंघका…