Month: २०८१, ११ माघ शुक्रबार १०:४२

एन्फा महिला लिग : एलिमिनेटरमा आज पुलिस र बागमती भिड्दै

एन्फा महिला लिग अन्तर्गत आज प्लेअफअन्तर्गत एलिमिनेटर खेल हुँदैछ । जसमा अन्तिम चरणमा तेस्रो स्थानमा रहेका नेपाल पुलिस क्लब र चौथो स्थानमा रहेका बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र…

सभापति कप : मच्छिन्द्र र एपीएफ खेल्दै

सभापति कप फुटबल प्रतियोगितामा शुक्रबार एक खेल हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ र मच्छिन्द्र क्लब आमने सामने हुने छन् । प्रतियोगिताको खेल…

युरोपा लिग : सन चम्किदा टोटनहमको रोमाञ्चक जित

कप्तान सन ह्युङ-मिन चम्किदा टोटनहम हटस्पर्सले बिहिबार युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित हासिल गरेको छ । होफेनहाइमको घरेलु मैदानमा भएको खेलमा टोटनहमले होफेनहाइमलाई ३-२ ले पराजित गरेको हो…

यू- १९ महिला विश्वकप : नेपालले आज मलेसियासँग खेल्दै

आइसिसी महिला यू- १९ टी-२० विश्वकप अन्तर्गत नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल मलेसियाको जोहोरस्थित जोहोर एकेडेमी क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ ।…

युरोपा लिग : ब्रुनोको निर्णयाक गोलमा युनाइटेडको रोमाञ्चक जित

कप्तान ब्रुनो फर्नान्डेसले अन्तिम समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा रोमाञ्चक जित निकालेको छ । बिहिबार राति भएको लिग चरणको खेलमा युनाटेडले रेन्जर्समाथि २-१ को रोमाञ्चक जित निकालेको हो…

टाइगर कप भलिबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीले गर्ने

पोखराको टाइगर ग्रुपले आयोजनामा हुन लागेको पाँचौं टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप एक्सन स्पोर्टस् एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश होमका…

टाइगर कप भलिबल : आयोजकका तीन महिला विदेशी खेलाडी पोखरा आइपुगे

पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टोलीमा अनुबन्ध भएका ३ विदेशी खेलाडी पोखरा आइपुगेका छन् । थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा…

टाइगर कप भलिबलका लागि हेल्प नेपालले भित्र्यायो तीन विदेशी खेलाडी

पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबले एक अमेरिकनसहित तीन विदेशी खेलाडी भित्र्याएको छ । हेल्प नेपालले अमेरिकन प्लेयर जचारी…

जय नेपाल कप : लोकेशको शानदार शतकमा त्रिविको फराकिलो जित

लोकेश बमको शानदार शतकमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले राजधानीमा जारी जय नेपाल कप क्रिकेट प्रतियोगितामा फराकिलो जित हासिल गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दिनको दोस्रो खेलमा त्रिविले…

यू-१९ विश्‍वकप छनोटको तयारीका लागि क्यान युथ कप हुने

आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान)ले युथ कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी माघ १५ देखि २२ सम्म…