Month: २०८१, ११ माघ शुक्रबार १९:१९

टाइगर कप भलिबलको ट्रफी अनावरण

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबारदेखि हुने उक्त प्रतियोगिताको ट्रफी गण्डकी प्रदेशका…

कृष्णध्वज स्मृति टेबलटेनिस अर्को साता हुने

काठमाडौं । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा माघ १५ देसख १८ गतेसम्म सञ्चालन हुने नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता करिब ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । आयोजक…

हिसान मोरङ स्पोर्ट्स मिट : शुक्रबार ९ कलेज विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान मोरङ स्पोर्ट्स मिट अन्तर्गत पुरुष फुटबलमा सेन्टजोसेफ, रेड स्टार र ग्यालेक्सि, क्रिकेटमा ग्रिनल्याड र सेन्टजोसेफ तथा कवड्डीमा विराट क्याम्पस,…

महिला प्रधानमन्त्री कप: उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढीको कैलालीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको सुपर फोरको दोश्रो खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित…

एन्फा महिला लिग : बागमतीलाई हराउँदै पुलिस क्वालिफायर-२ मा

विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको क्वालिफायर-२ मा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको इलिमिनेटर खेलमा बागमती युथ क्लबलाई १-० ले गोलले हराउँदै पुलिस क्वालिफायर…

अर्जुन ट्रफीको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीमा

क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीमा हुने भएको हो ।…

पूजाको अलराउन्ड प्रर्दशनमा नेपालको सान्त्वना जित

कप्तान पूजा महतोको अलराउन्ड प्रर्दशनमा नेपालले आइसिसी महिला यु-१९ टि-२० विश्वकपमा सान्त्वना जित हासिल गरेको छ । शुक्रबार नेपालले प्ले अफ खेलमा घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको हो…

महिला प्रधानमन्त्री कप : एपीएफ अपराजित रहँदै फाइनलमा

बिभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सुपर फोरको खेलमा अर्को बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९…

मलेसियाविरुद्ध नेपालले पायो ४६ रनको सामान्य लक्ष्य

आइसिसी महिला यू-१९ विश्वकप अन्तर्गत प्लेअफमा घरेलु टोली मलेसियाविरुद्ध जितका लागि नेपालले ४६ रनको सामान्य लक्ष्य पाएको छ । मलेसियास्थित जोहर क्रिकेट एकेडेमी ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियालाई…

यू- १९ महिला विश्वकप : प्लेअफमा मलेसियाविरुद्ध नेपाल फिल्डिङ गर्ने

आइसिसी यु-१९ विश्वकप अन्तर्गत प्लेअफमा नेपालले घरेलु मलेसियासँग पहिला फिल्डिङ गर्ने भएको छ । मलेसियाको वाइएसडी युकेएम ओभलमा जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालकी कप्तान पूजा महतोले टस जितेर फिल्डिङको लिएकी…