Month: २०८१, १० माघ बिहीबार २१:०७

आयोजकलाई हराउँदै विराटनगर फाइनलमा, उपाधिका लागि धनकुटासँँग भिड्ने

सुनसरी । इटहरीमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि टिडब्लुवाइसी भेट्रान क्लब विराटनगर र हाम्रो राजारानी भेट्रान क्लब धनकुटाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहिवार…

नेपाल कबड्डी लिग : जनकपुरको लगातार चौथो जित

काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) लागातार चौथो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा जनकपुरले पोखरा लेकर्सलाई ३६-२९ ले…

सूर्य नेपाल वेस्टर्न ओपन : दोस्रो दिन निरज तामाङ शीर्ष स्थानमा कायमै

धरानका प्रो निरज तामाङ सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन शीर्ष स्थानमा कायमै रहेका छन् । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत चौथो स्पर्धामा उनी बिहीबारसम्म एक स्ट्रोकले अगाडि छन्…

धनगढीमा माघ १९ गतेदेखि हुने अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक

धनगढीमा माघ १९ देखि २८ गते सम्म हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी हुने आठ टिमलाई दुई समूहमा विभाजन गर्दै बिहीबार तालिका…

एनएसजेएफ कप फुटसलको उपाधि रिपोर्टर राइनोजलाई

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेश्रो संस्करणको उपाधि रिपोर्टर राइनोजले जितेको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीबार भएको फाइनलमा रिपोर्टर राइनोजले…

सभापति कप फुटबलको समय परिवर्तन

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी सभापति कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत बाँकी रहेका खेलको समय परिवर्तन भएको छ। आयोजकका अनुसार…

नेपाल कबड्डी लिग : धनगढीलाई हराउँदै काठमाडौँ शीर्ष स्थानमा

काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) मा काठमाडौँ म्याभरिक्सले धनगढी धनगढी वाइल्डक्याट्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिबिार सम्पन्न खेलमा काठमाडौँ ५१-३६ ले…

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रस नियुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको नयाँ प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रस प्रशिक्षक नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकका लागि आवेदन दिएका विभिन्न देशका प्रशिक्षकहरूमध्ये रसलाई छनोट गरेको…

केसीए यु-१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार पाउने

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु-१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ । प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको सबै खेल…

हिसान मोरङ स्पोर्ट्स मिट : बिहिबार पाँँच कलेज विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान मोरङ स्पोर्ट्स मिट अन्तर्गत पुरुष फुटबलमा पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी भएका…