Month: २०८१, १४ पुष आईतवार २०:०१

माघ २१ गतेदेखि आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने

झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता माघ २१ देखि २८ गतेसम्म…

ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस : एरिसलाई स्वर्ण

ललितपुर । ललितपुर महानगरपालिका वडा २० का एरिश शाक्यले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन् । ललितपुर महानगरपालिका वडा ९ को…

बुटवलमा मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ आयोजना हुँदैछ पौष १७ देखि २४ गतेसम्म आयोजना…

प्रोफेसनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिपमा लुम्बिनी प्रदेश च्याम्पियन

नेपालगन्ज । नेपालगन्ज रंगशालामा पौष १२-१३ गते दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भएको छ । उक्त प्रतियोगितामा लुम्विनी प्रदेशले १७ स्वर्ण, १३ रजत, र ७ कांस्य पदक सहित टिम…

आइसिसी अवार्ड २०२४ : बर्ष उत्कृष्ट खेलाडीहरूको मनोनयन सार्वजनिक

आईसीसी (इन्टरनेशनल क्रिकेट काउन्सिल) ले २०२४ को ओडीआई र टी-२० आई क्रिकेटर अफ द इयरका लागि मनोनित खेलाडीहरूको सूची घोषणा गरेको छ । छोटो प्रारूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान…

यु-१८ युथ लिग : चर्च ब्वाइजको सुखद अन्त्य

ललितपुर । चर्च ब्वाइज युनाइटेडले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मनाङ मर्स्याङ्दीमाथि १-० को जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय…

पोखराको फेवातालमा ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखरा | आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो…

जुनियर इन्टरनेशनल सिरिज : एकल तर्फको उपाधि सूर्यक्ष र पारुललाई

काठमाडौं । काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को एकल तर्फको उपाधि पुरुष एकल तर्फ सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले हात पारेका छन् । भारतिय खेलाडीहरुको…

एन्फा यु-१८ लिग : जावलाखेलको सुखद अन्त्य

ललितपुर । जावलाखेल युथ क्लबले जितका साथ ललित स्मृति एन्फा यु-१८ युथ लिगको अन्त्य गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आइतबार भएको आफ्नो अन्तिम खेलमा…

चर्च व्वाइज र मच्छिन्द्रको लक्ष्य पाँचथरमा पहिलो उपाधि

दिपक बोहोरा, पाँचथर फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको उपाधिको लागी दुई ए डिभिजनका चर्च व्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल क्लब तयार रहेको दुवै टिमका प्रशिक्षकहरुले जानकारी दिएका छन् ।…