सिटीको संघर्षलाई केहि राहत
लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले पराजित गर्दै जितको बाटो समातेको छ । सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो ।…
लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले पराजित गर्दै जितको बाटो समातेको छ । सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो ।…
भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण…
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा क्रिकेट प्रतियोगिता हुने भएको छ । खुकुरी युथ क्लबको आयोजनामा चिदिचौर खेलमैदानमा प्रथम खुकुरी क्रिकेट कप-२०८१ हुन लागेको क्लबका सचिव निशान टण्डनले जानकारी दिनुभयो ।…
पथरी । बेलबारी नगरपालिकालाई ३-० ले पराजित गर्दै कानेपोखरी गाउँपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार प्रस्तावित बुद्ध रंगशालामा सम्पन्न खेलमा कानेपोखरीका लागि…
काठमाडौँ । दुई हप्तामै तीन पटक सगरमाथाको आरोहण गरेकी पूर्णिमा श्रेष्ठ सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी छिन् । फोटोपत्रकारसमेत रहेकी पूर्णिमा सीएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’…
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वोत्कृष्ट…
ललितपुर । ललितपुर स्पोर्ट्स क्लव र थापाथली चेेस पार्क क्लब सातौ तुल्सीलाल स्मृति राष्ट्रिय क्लव टिम चेस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । आयोजक ललितपुर स्पोर्ट्स क्लवले प्रतियोगिताका दावेदारको रुपमा…
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौं विश्व बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान गरेका छन् । अखिल नेपाल खेलकुद महासंघको…
पोखरा । पोखरामा जारी २१औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी…
सुनसरीको इनरुवा नगरपालिका-९ बबियामा सम्पन्न भएको स्थानीय स्तरको कबड्डी प्रतियोगिताको उपाधि इनरुवा टिमले हात पारेको छ । बबिया कबड्डी खेलकुद उपभोक्ता समितिले आयोजनामा भएको कबड्डी प्रतियोगिताको फाइनल खेलमा इनरुवाले वराहक्षेत्र…