Month: २०८१, १४ पुष आईतवार १२:५१

करातेमा नेपाललाई पहिलो स्वर्ण

भारतको महाराष्ट्रमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ…

नेपाल भलिबल संघको साधारणसभा सिन्धुपाल्चोकमा हुने

नेपाल भलिबल संघ (एनभिए) को वार्षिक साधारणसभा सिन्धुपाल्चोक जिल्लाको सुकुटे बजारमा हुने भएको छ । संघले आइतबार सार्वजनिक सुचना निकाल्दै ११औं साधारणसभाको मिति तय गरेको हो । यसअघि नै ४२औं…

अरबियन गल्फ कपको सेमिफाइनल समीकरण पुरा

आरोहण शर्मा फुयाल, विराटनगर कुवेतमा जारी अरबियन गल्फ कपको सेमिफाइनल समीकरण पुरा भएको छ । समुह चरणका खेल शनिबार सकिएपछि समुह बी बाट साउदी अरब विजेता र बहराइन उपविजेता हुँदै…

दिनेशले जिते स्व सचिन स्मृति खुल्ला दौडको उपाधि

तनहुँ । रोट र्याक्ट क्लब अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व. सचिनकुमार श्रेष्ठको स्मृतिमा आज आयोजित २२ औं स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेशसिंह बोगटीले जितेका…

इटहरीमा क्रिकेट खेलको सुरुआत गर्ने पुराना चार खेलाडी सम्मानित

सुनसरी | चालिसको दशकमा इटहरीमा क्रिकेट खेलको सुरुआत गर्ने पुराना चार खेलाडी सम्मानित भएका छन्। सम्मानित हुनेमा विनोद देवान, सञ्जिव ढुंगाना, प्रदीप रेग्मी र कमलेश पौडेल छन् । उनीहरू २०४३…

ताप्लेजुङको माघेनी मेलामा फुटबल हुने

चन्द्र पन्दाक, ताप्लेजुङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ चाँगेमा माघेनी मेलाको अवसरमा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको हो…

शीर्ष स्थानको एट्लान्टा बराबरीमा रोकियो, इन्टरको सहज जित

आरोहण शर्मा फुयाल, विराटनगर इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको एट्लान्टा बराबरीमा रोकिँदा दोस्रो स्थानको इन्टर मिलानले सहज जित हात पारेको छ । शनिबार राती भएको खेलमा एट्लान्टा घरेलु टोली…

सायम प्रिमियर लिगको अक्सन माघमा

काठमाडौँ । आन्तरिक कार्यक्रमको रुपमा हरेक वर्ष सञ्चालन हुँदै आएको सायम कलेजको ‘सायम प्रिमियर लिग (एसपिएल) को पाचौं संस्करणका लागि अक्सन माघ ४ गते हुने भएको छ । कलेजमा अध्ययनरत…

बागमती प्रदेश लिग फुटबल : नुवाकोट र सिन्धुपाल्चोक विजयी

हेटौंडा । हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबलमा नुवाकोट र सिन्धुपाल्चोक विजयी भएका छन् । हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रङ्गशालामा शनिबार भएको पहिलो खेलमा नुवाकोटको बट्टार युथ क्लबले दोलखाको…

जिन्स लगाएको कारण चेसका नम्बर एक खेलाडी जरिवाना सहित प्रतियोगितामा अयोग्य घोषित

वर्ल्ड ऱ्यापिड एण्ड ब्लिट्ज च्याम्पियनसिपमा ड्रेस कोड उल्लङ्घन गरेको भन्दै पाँच पटकका विश्व चेस च्याम्पियन म्याग्नस कार्लसनलाई पहिले जरिवाना र त्यसपछि अयोग्य घोषित गरिएको छ । अन्तर्राष्ट्रिय चेस फेडेरेसन अर्थात्…