Month: २०८१, २२ मंसिर शनिबार ०८:२४

मिलानलाई हराउँदै एटलान्टा शीर्ष स्थानमा

एसी मिलानलाई हराउँदै एट्लान्टा इटालियन सिरी एको शीर्ष स्थानमा उक्लिएको छ शुक्रवार राति भएको खेलमा एसी मिलानलाई २- १ ले हराउँदै एट्लान्टा सिरी एको तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।…

साउदी प्रो लिगमा अल नासेर पराजित

अल नासेर साउदी प्रोफेस्नल लिगमा अल इतिहादसंग पराजित भएको छ । शुक्रवार राति भएको खेलमा अल नासेर अल इतिहादसंग २-१ ले पराजित भएको हो । इतिहादको घरेलु मैदान किंग अब्दुल्लाह…

दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि हुने

दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार…

काभा पुरुष क्लब भलिबलको उद्घाटन खेलमा हेल्प नेपाल र भारतको क्यालीकट भिड्ने

मंसिर २२ गते शनिबारबाट नेपालमा हुने सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को खेल तालिका सार्वजनिक भएको छ सार्वजनिक खेल तालिका अनुसार भोलि (शनिबार) काठमाडौंको त्रिपुरेश्वतरस्थित राष्ट्रिय…

भोलिदेखि हुने इलाम गोल्डकपको तयारी पूरा

दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुंडिखेलमा भोलिदेखि यही म‌ङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव…

प्रिमियर लिगमा बर्नमाउथसंग टोटनहम स्तब्ध

प्रिमियर लिगमा टोटनहम हटस्पर एएफसी बर्नमाउथसंग स्तब्ध बनेको छ । विहिवार राति भएको खेलमा बलियो टोटनहम हटस्पर तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी एएफसी बर्नमाउथसंग १-० ले स्तब्ध बनेको हो । बर्नमाउथको…

अभिषेक शर्माको २८ बलमा ऐतिहासिक शतक

भारतीय युवा ओपनर अभिषेक शर्माले टी-२० क्रिकेटमा मात्र २८ बलमा शतक पूरा गर्दै नयाँ इतिहास रचेका छन् । शैद मुश्ताक अली ट्रफी अन्तर्गत पञ्जाबका लागि खेल्दै उनले मेघालयविरुद्ध यो उपलब्धि…

टि ट्वान्टी इतिहासमै बन्यो सर्वाधिक रन, तोडियो जिम्बावेको कीर्तिमान

टि ट्वान्टी क्रिकेटको ईतिहासमा एकै इनिङमा सर्वाधिक रन बरोडा क्रिकेट टिमले बनाएको छ । भारतमा जारी सैयद मुस्ताक अलि क्रिकेटमा बरोडा क्रिकेट टिमले एकै ईनिङमा ३ सय ४९ रन बनाएको…

कञ्चनजंघा गोल्ड कप: उपाधिको लागि गोधुली र रेड डेभिल्स भिड्ने

ताप्लेजुङको फुङलिङमा जारी दोश्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपको फाइलनमा ईलामको रेड डेभिल्स मजोमाई र सुनसरीको गोधूली फुटबल भिड्ने भएका छन् । बिहिबार भानु माविको खेल मैदानमा भएको दोस्रो…

छ वर्ष रोकिएको फाल्गुनन्द गोल्ड कपमा १० टोलीले प्रतिस्पर्धा गर्ने

दिपक बोहरा, पाँचथर | ६ वर्ष पछि आयोजना हुन लागेको फाल्गुनन्द गोल्डकपमा १० टोलीको सहभागिता रहने निश्चित भएको छ। योसँगै आयोजक फिदिम स्पोर्टिङ क्लबले पुरस्कार राशी दोब्बर बृद्धि गरेका छन्…