Month: २०८१, २४ मंसिर सोमबार २१:०७

भियतनाममा नेपाललाई आठ पदक

भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, एक रजत र तीन कांस्य गरि आठ पदक जितेको छ । निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन्…

इलाम गोल्ड कप : आर्मीलाई हराउँदै चर्च ब्वाईज सेमिफाइनलमा

चर्च ब्वाईज युनाइटेड दोस्रो एनआरएनए इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले हराउदै चर्चब्वाइज सेमिफाइनलमा प्रवेश गरेको…

काभा पुरुष क्लब भलिबलः गण्डकीको लगातार तेस्रो हार

नेपालको गण्डकी प्रदेशले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपमा लगातार तेस्रो हार ब्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार गण्डकी इरानको यु-१८ टोलीसँग ३-२ को…

दक्षिण अफ्रीकाद्वारा श्रीलंकाविरुद्धको टेस्ट सिरिज क्लिन स्विप

श्रीलंकालाई दोश्रो टेष्टमा १०९ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले २-० ले श्रृंखला जित्न सफल भएको छ । दक्षिण अफ्रिकाले श्रीलंकालाई जितको लागि ३४८ रनको लक्ष्य दिए पनि श्रीलंका २३८ रनमा…

सूर्य नेपाल काठमाडौँ ओपन गल्फ मंगलबारदेखि

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ । ७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२…

अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान धावक सम्मानित

प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बंगालस्थित कुचविहारमा भएको प्रतियोगितामा नेपाली भेट्रान…

प्रिमियर लिग : आर्सनल बराबरीमा रोकियो

इ‌ङ्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राती भएको खेलमा आर्सनल फुलहामसँग १-१ को बराबरीमा रोकिएको हो । खेलको ११औं मिनेटमा केनी टेटीले दिएको पासलाई उपयोग गर्दै राउल…

ला लिगा : ग्रिजमन चम्किँँदा एटलेटिको रोमाञ्चक जित

एटलेटिको म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै स्पेनीस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा एटलेटिको म्याड्रिडले पाहुना टोली सेभिल्लाविरुद्ध ४-३ गोलको रोमाञ्चक जित निकालेको हो…

सिरि ‘ए’ : लाजियोसंग नापोली स्तब्ध

एसाक्सेनको निर्णायक गोलमा लाजियोले इटालियन सिरी ‘ए’ मा नापोलीलाई १-० ले स्तब्ध पारेको छ । आईतबार राती नापोलीको घरेलु मैदानमा भएको खेलमा सुरुआतबाटै लाजियोले नापोलीमाथि दबाब बनाए पनि अग्रता लिन…

टोटेनहममाथि चेल्सीको रोमाञ्चक पुनरागमन जित

इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा टोटनहम हटस्परमाथि चेल्सीले रोमाञ्चक जित निकालेको छ । आईतवार राति भएको खेलमा चेल्सीले टोटनहम हटस्परमाथि ४-३ गोल अन्तरको रोमाञ्चक जित निकालेको हो…