सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि
विष्णुप्रसाद शर्मा बुधबार ४ अन्डर ६४ को स्कोर गर्दै सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन अग्रस्थानमा उक्लिएका छन् । रोयल नेपाल गल्फ क्लबको कोर्समा बुधबार ४ अन्डर खेलेका विष्णुप्रसाद समग्रमा…
विष्णुप्रसाद शर्मा बुधबार ४ अन्डर ६४ को स्कोर गर्दै सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन अग्रस्थानमा उक्लिएका छन् । रोयल नेपाल गल्फ क्लबको कोर्समा बुधबार ४ अन्डर खेलेका विष्णुप्रसाद समग्रमा…
नेपाली पौडीवाज डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट…
आयोजक रेडहर्ष फुटबल क्लबलाई १-० ले हराउँदै चर्च व्वाइज युनाइटेड दोस्रो एनआरएनए इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इलामको ठूलो टुंडिखेलमा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल…
हिमाल खरेल, बिर्तामोड | कोशी प्रदेश खेलकुद विकास बोर्डले १० औं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै प्रतियोगिताको तयारीका लागि जिल्लामा रकम पठाउने निर्णय गरेको छ । बुधबार बोर्ड कार्यालयमा बसेको बोर्डको…
सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४-अन्डर ६४ सहित शीर्षस्थानमा रहन सफल भएका छन् । उनले विष्णु प्रसाद शर्मा र…
मछिन्द्र फुटबल क्लबमाथि रोमाञ्चक जित हात पार्दै रेडस्टार फुटबल क्लब झापा दोस्रो एनआरएनए इलाम गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको ठूलो टुडिखेलमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा रेडस्टारले…
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा सहभागी हुन पौडी टोली हंगेरीको बुढापेस्ट जाने भएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।…
नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत पदक जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ८ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत…
धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान,…
स्पोर्ट्स च्यान्बाराको ४८ औं विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार जापानको टोकियो जाने भएको छ । डिसेम्बर १४ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा विकेल अधिकारी, प्रिया लामा र एलिजा…