Month: २०८१, २३ मंसिर आईतवार २१:५४

तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोलर स्केट प्रतियोगिता हुने

काठमाडौं । राष्ट्रिय फ्रि-स्टाइल रोलर स्केट प्रतियोगिताको तेस्रो संस्करण आगामी शनिबार र आइताबार हुने भएको छ । गल्फुटार स्केटपार्कमा हुने प्रतियोगितामा २५० पुरुष र १५० महिला खेलाडीको सहभागिता रहने आयोजक…

विराटनगर फुटसल लिग : छैटौं चरणको खेल सकिँँदा एबी ५ शीर्ष स्थानमा अटल

विराटनगर | विराटनगर फुटसल लिगको छैटौं चरणका खेलहरू सम्पन्न भएका छन् । यो चरणमा विभिन्न टिमहरूले आआफ्नो उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकामा स्थान सुरक्षित गर्न संघर्ष गरेका छन् । अंक…

हाइ लेभल स्पोर्ट्स सेमिनार शुरु

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा हाइ लेभल स्पोर्ट्स सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबारदेखि शुरु भएको छ सेमिनारको राखेपका सदस्य-सचिव टंकलाल…

इलाम गोल्डकप- दार्जिलिङको जिटिएलाई हराउँदै एनआरटि सेमिफाइनलमा

इलाम । साबिक विजेता एनआरटि काठमाडौं एनआरएनए इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । इलाम सदरमुकाममा सुरु भएको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताको दोस्रो दिनको खेलमा दार्जिलिङ‌को जिटिए-११ लाई २-१…

हेल्प नेपालको लगातार दोस्रो जित, गण्डकीको दोस्रो हार

टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा हेल्प नेपालले गण्डकी…

हेडको शतक र बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले भारतलाई हरायो

मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १०…

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बिकिन र महिलातर्फ सर्मिला सर्वोत्कृष्ट खेलाडी…

पुरुषोत्तम सिलवाल र बिनिता कपालि चेस च्याम्पियन 

भक्तपुर । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिता शनिवार सम्पन्न भएको छ। महासंघको पूर्व घोषित क्यालेण्डर प्रतियोगितामा नेपालका उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल…

दोस्रो कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानलाई

ताप्लेजुङको फुङलिङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भानु माविको खेल मैदानमा भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४-१…

बुडेसलिगामा म्युनिखको जित

जर्मन महारथी बायर्न म्युनिखले बुडेसलिगामा हैदेनहैममाथि जित निकालेको छ । सनिवार राति भएको खेलमा लिग लिडर बायर्न म्युनिखले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी हैदनहैममाथि ४-२ को फराकिलो जित निकालेको हो ।…