Month: २०८१, १२ पुष शुक्रबार १६:०२

एन्फा यु-१६ युथ लिग शुरु, चर्च ब्वाइजको विजयी सुरुआत

ललितपुर । एन्फा यु-१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले विजयी सुरुआत गरेको छ । शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको उद्घाटन खेलमा चर्च ब्वाइजले संकटा क्लबविरुद्ध…

कलौनीले दिलाए नेपाललाई करातेमा स्वर्ण

भारतको कोलकत्तामा सम्पन्न इन्डो नेपाल मार्सल आर्ट तथा कराते खुल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा २०२४ मा नेपालले स्वर्णपदक जितेको छ । नेपालको तर्फबाट प्रतिनिधित्व गरेका राजेन्द्र कलौनीले कराते ९५ केजी तौल समूहबाट…

राखेपले एनओसीमा मनोनयन दर्ता गर्ने पदाधिकारीसँग माग्यो स्पष्टिकरण

काठमाडौं । उच्च अदालत पाटनको आदेशको अपहेलना र राष्ट्रिय खेलकुद विकास ऐनको बर्खिलाप नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि मनोनय दर्ता गर्ने राष्ट्रिय खेलकुद संघका पदाधिकारीसँग स्पष्टिकरण सोध्न युवा…

जय ट्रफी : को हुन त जय ?

विभूषण कोइराला, भक्तपुर जय ट्रफीको रुपमा नेपाली क्रीकेटमा रेड बल क्रिकेट फर्किएको छ । यहि डिसेम्बर ५ गते देखि जनकपुर र पर्सामा आयोजना हुने यो प्रतियोगिताको समूह चरणको खेल २…

तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ प्रतियोगिता माघ १६ गतेदेखि हुने

काठमाडौँ | पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ प्रतियोगिताको दोस्रो संस्करण माघ १६ र १७ गते राजधानीमा आयोजना हुने भएको छ । यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल…

जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले मधेश प्रदेशका आठवटै जिल्लामा चार दिनसम्म ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ । गए राति जनकपुरधाम पुगेको टोलीले आजदेखि ट्रफी…

दोस्रो संस्करणको एन्फा यू-१६ युथ लिग आजदेखि

ललितपुर | अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि दोस्रो संस्करणको एन्फा यू-१६ युथ लिग आजदेखि सुरु हुने भएको छ । ११ टिमले प्रतिस्पर्धा गर्ने लिगमा चर्च ब्वाइज युनाइटेड…

मुख्य प्रशिक्षक मोन्टीको सम्झौता नविकरण नहुने

काठमाडौं । नेपाल क्रिकट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । मोन्टीको सम्झौता यही डिसेम्बरसम्म मात्रै छ । त्यसपछिका…

लिभरपुललाई शीर्ष स्थानमा ७ अंकको अग्रता, फेरि हायो युनाइटेड

इंग्लिस प्रिमियर लिगमा लिभरपूलले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई ३-१ गोलले हराउँदै लिभरपूलले सात अंकको अग्रता बनाएको हो । लिभरपूलको घरेलु मैदान…

प्रिमियर लिगमा चेल्सी र टोटेनहमको हार

इंग्लिस प्रिमियर लिगमा बिहिबार दुई ठूला क्लब टोटनहम र चेल्सीले हार व्यहोरेका छन् । बिहीबार राती स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा अन्तिम मिनेटमा सम्हालिन नसक्दा घरेलु मैदानमै चेल्सीले फुलहमसँग २-१ को…