Month: २०८१, ११ मंसिर मंगलवार १९:०३

सूर्य नेपाल सेन्ट्रल ओपन : दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरका साथ समग्रमा १०-अन्डर १३४ सहित शीर्षस्थानमा कायमै रहन सफल भएका…

नेत्रहीन टी२० विश्वकपमा नेपालको लगातार दोस्रो जित

पाकिस्तानमा जारी नेत्रहीन टी२० विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मंंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो । नेपालले दिएको १९९ रनको…

रोनाल्डोको दुई गोलमा अल नासरको सहज जित

क्रिष्टियानो रोनाल्डोको दुई गोलमा अल नासरले एएफसी च्याम्पियन्स लिगमा जित निकालेको छ सोमबार राति भएको खेलमा अल नासरले अल घरफालाई ३-१ ले हरायो । साउदी प्रो लिग क्लब नासरको जितमा…

बिली जिन किङ कपमा नेपालको विजयी शुरुवात

नेपाली टेनिस टोलीले बिली जिन किङ कप (एसिया-ओसिएना) मा सोमबार विजयी शुरूवात गरेको छ। नेपालले पहिलो वरीयता प्राप्त कतारलाई २-१ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य समेत रहेका टोली…

दोस्रो महिला गोल्ड कप माघ ५ गतेदेखि हुने

दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप आगामी माघ ५ गतेबाट हुने भएको छ। क्लब ओएसीसको आयोजनामा माघ १२ गतेसम्म इलामको ठूलो टुंडिखेलमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ३…

आयोजकलाई हराउँदै दमक सेमिफाइनलमा

दमक भाङबारी स्पोर्टिङ युथ क्लब इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा आज…

टेनिस टोली सम्मानित

नेपाल टेनिस संघले डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमबार सम्मान गरेको छ । टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले…

सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले नेपाल नम्बर एकगल्फर भुवन नगरकोटी र…

सन्जितलाई युकेमा स्वर्णसहित दुई पदक

सन्जितकुमार राई डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा स्वर्णसहित २ पदक जितेका छन् । नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले २ स्पर्धामा समान १-१ स्वर्ण र…

नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपालको पहिलो जित

पाकिस्तानमा जारी नेत्रहीन टि ट्वान्टी विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो। नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको…