Month: २०८१, १० मंसिर सोमबार १०:५२

सानो गौचरमा महानगरले फुटबल मैदान बनाउने

काठमाडौंको सानो गौचरस्थित फुटबल मैदान काठमाडौं महानगरले बनाउने भएको छ । काठमाडौंभित्र रहेका मैदानलाई स्तरोन्नती र नव निर्माण गर्ने उद्धेश्य अनुरुप महानगरले सानो गौचरको मैदान निर्माण गर्ने भएको हो ।…

विराटनगर फुटसल लिग : एबी फाइभ शीर्ष स्थानमा कायमै

विराटनगर फुटसल लिगमा एबीपी फाइभ एफसी शीर्ष स्थानमा कायमै रहेको छ । विराटनगर सिटि फुटबल क्लबको आयोजनामा जारी आइतबार भएको तेस्रो चरणको खेलमा पनि शतप्रतिशत जित निकाल्दै एबीपी फाइभले प्रतियोगितामा…

सिरी ‘ए’ : रोमालाई हराउँदै नेपोली शीर्ष स्थानमा

रोमालाई पराजित गर्दै नापोली आइतबार इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा रोमालाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । घरेलु टोली…

प्रिमियर लिग : बराबरीमा रोकियो युनाइटेड

इ‌ङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड इपस्विच टावनसँग बराबरीमा रोकिएको छ । आइतबार राति पार्टमन रोडमा ३० हजार समर्थकमाझ म्यान्चेस्टर युनाइटेडले घरेलु टोली इपस्विच टावनविरुद्ध १-१ गोलको बराबरी खेलेको हो…

ला लिगा फुटबल : रियल मड्रिड दोस्रो स्थानमा उक्लियो

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति लेगानेसको घरेलु मैदानमा भएको खेलमा लेगानेसमाथि ३-१ को जित निकालेको हो । रियललाई जित दिलाउन किलियन…

सलाहको निर्णायक गोलमा लिभरपुल बिजयी

इ‌ङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हासिल गरेको छ । लिभरपुलले आइतबार घरेलु टोली साउथह्याम्पटनविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ । सेन्ट म्यारी रंगशालामा लिभरपुललाई जित दिलाउन मोहम्मद…

सिरिजंगा आत्मानन्द गोल्डकपको सेमिफाइनलमा

सिरिजङगा स्पोर्टिङ क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा सुरु भएको १७औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज (आइतबार) भएको उद्घाटन…

नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपालको लगातार दोस्रो हार

पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आइतवार प्रतियोगिताको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६७ रनले पराजित भएको हो । बंगलादेशले दिएको १…

साफ उपविजेता महिला फुटबल टोली नगदसहित सम्मानित

जिनियस आईबी वर्ल्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस – २०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित…

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सेन्ट्रल ओपन टुर्नामेन्ट सोमबारदेखि सुरु हुने भएको छ । गोकर्ण गल्फ क्लबमा प्रतियोगिता हुन लागेको हो । आयोजकका अनुसार नयाँ सिजनमा आठवटा प्रतियोगिता हुने भएको छ…