आत्मानन्द गोल्डकप : डिफेन्डिङ च्याम्पियन तिजोक सेमिफाइनलमा
डिफेन्डिङ च्याम्पियन तिजोक युवा क्लब (पाँचथर) इलामको माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज बुधबार भएको खेलमा पाहुना टोली…










