फिलिपिन्समा राहुललाई स्वर्ण

२०८१, १३ कार्तिक मंगलवार १७:३३

एशिया पेन्टाथलन च्याम्पियनशिपमा नेपाली खेलाडी राहुल दर्शनले कास्य पदक जितेका छन् ।

लेजर रनमा दर्शनले कास्य पदक जितेका नेपाल मोर्डन पेन्टाथलन फेड्रेशनका सदस्य ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा स्वर्ण पदक फीलिपीन्स, रजत पदक काजकिस्थान र कास्य पदक नेपाली खेलाडीले जितेका हुन ।

अक्टोवर १८ देखि २८,२०२४ मा फीलिपिन्सको मनिलामा भएको एशिया डिभ्लपमेन्ट क्याम्प तथा लेजर रन प्रतियोगितामा १८ देशका खेलाडीहरु वीच प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *