Month: २०८१, २२ असार शुक्रबार १९:४४

प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै अप्सरी निलम्बित

नेपाल क्रिकेट संघ (क्यान) ले महिला टोलीकी सदस्य अप्सरी बेगमलाई निलम्बन गरेको छ। महिला टी२० एसिया कपको बन्द प्रशिक्षणका दौरान राष्ट्रिय महिला टोलीका टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरी…

क्यानले उपाध्यक्ष सिंहसहित चार जनालाई किन सोध्यो स्पष्टीकरण ?

नेपाल क्रिकेट संघ (क्यान) ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । क्यान केन्द्रीय समिति बैठकले उपाध्यक्ष सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दुर्गाराज पाठक तथा…

पारा एथलेटिक्समा चन्द्रमालाई दोहोरो स्वर्ण

चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । चन्द्रमाले होचा/पुड्का महिलाको १ सय र २ सय मिटर दौडमा स्वर्ण जितेकी हुन् ।…

इन्फिनिटी ड्रिम्स प्रालिले एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग गर्ने

इन्फिनिटी ड्रिम्स प्रालिलाई एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग सञ्चालन गर्ने नेपाल भलिबल संघले आधिकारिक रूपमा स्वीकृति दिएको छ। शुक्रबार राजधानीमा पत्रकारको सम्मेलन गर्दै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले इनफिनिटी…

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता शुरु

खोटाङ : प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, बिराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति, खोटाङको संयोजनामा बिहीबारदेखि कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता शुरु भएको छ प्रतियोगिताको पहिलो दिन ओखलढुङ्गा,…

उसुमा विजयलाई स्वर्ण

नेपाल आर्मीका विजय सिन्जालीले १६औं राष्ट्रिय उसु प्रतियोगिताको पुरुष छानछान्मा बिहीबार स्वर्ण जितेका छन् । एपीएफका विपन थापाले रजत तथा बागमती प्रदेशका हिमान्शु खड्काले कांस्य जिते । नेपाल उसु महासंघको…

अकल र जेनिशालाई स्वर्ण

अकल तामाङ र जेनिशा कडायतले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा पौडी प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । व्हीलचेयरतर्फ २५ मिटर फ्रि स्टायलको पुरुषमा अकल र महिलामा जेनिशा पहिलो भएका हुन्…

नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङको अवधारणा अनुरुप अन्य मुलकुमा झै नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर…

जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

जाउलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ। राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा बिहीबार सम्पन्न खेलमा जाउलाखेलले ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) लाई…

पौडी प्रतियोगिताको तयारी पूरा

‘वर्ल्ड अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी संघले यहि मिति २०८१ असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले…