मोरङ बन्यो कबड्डी प्रतियोगिताको च्याम्पियन
मोरङ जिल्ला कोशी प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको च्याम्पियन बनेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डद्धारा आयोजित प्रतियोगिताको फाइनलमा मोरङले सुनसरीलाई ५६-२८ ले पराजित गर्यो । विजेता मोरङले १ लाख रुपैयाँ…










