Month: २०८१, ३१ जेष्ठ बिहीबार ०९:२०

नेपाली टोलीको वेस्ट इन्डिज उडान रद्द, टोली समस्यामा

फ्लोरिडाको खराब मौसमका कारण आजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको सेन्ट भिसेन्ट (वेस्ट इन्डिज) उडान रद्द भएको छ। आईसीसी टी-२० विश्वकप अन्तर्गत अमेरिकामा समूह चरणका दुई खेल पछि नेपाली टोली…

मोरङ्ग ए डिभिजन लिग : चौथों चरणको खेल सम्पन्न

मोरङ जिल्लास्तरीय ए डिभिजन लिगको बुधबार चौथो चरणको खेल सकिएका छन् । बुधबार भएका खेलमा उर्लाबारी फुटबल क्लब उर्लाबारी, साईनो स्पोर्टिङ क्लब विराटनगर र हरैँँचा स्पोर्ट्स क्लब, सुन्दरहरैँचा विजयी भएका…

ब्राजिल र अमेरिका बराबरी, चिलीले पराग्वेलाई हरायो

सुरुआती अग्रता जोगाउन नसक्दा ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकासँग बराबरीमा रोकिएको छ। क्याम्पिङ वर्ल्ड स्टेडियममा बिहीबार सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीसँग १-१ गोलको बराबरी खेलको हो। खेलको १७ औं मिनेटमै…

भलुवा गोल्ड कप : उद्घाटन खेलमा गढि युथ क्लब बिजयी

सुनसरीको भलुवामा आजदेखि १० औं भलुवा गोड कप फुटबल प्रतियोगिता शुरु भएको छ। दुहबी -७ भलुवा खेलमैदानमा भएको उद्घाटन खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई २-१ गोल अन्तरले पाखा लगाउदै गढी…

पराजित आरसी-३२ लिगको उपविजेता

सुर्खेतको आरसी-३२ फुटबल एकेडेमी सहिद स्मारक सी डिभिजन लिगको अन्तिम खेलमा पराजित हुँदै उपविजेतामा सिमित बनेको छ। लगनखेलस्थित आर्मी तालिम केन्द्रमा बुधबार सम्पन्न खेलमा सानेपा युवा क्लबसँग ३-२ गोलले पराजित…

तेस्रो प्याब्सन विराट कप : ग्यालेक्सी र मोडर्न एरा अन्तिम आठमा

प्याब्सन विराटनगरको आयोजनामा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप नगर स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहिवार बिहान भएको खेलमा ग्यालेक्सी स्कुल र मोडर्न एरा स्कुल विजयी हुँदै अन्तिम आठमा मा…

बागमतीलाई ‘सी’ डिभिजन लिगको उपाधि

सर्लाहीको बागमती युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार लिगको आफ्नो अन्तिम खेलमा पुलचोक स्पोर्टस क्लबसँग गोलरहित बराबरीमा रोकिए पनि बागमतीले…

यु-१५ विद्यालय खेलकुदः अनुज र सरितालाई स्वर्ण

मधेश प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु-१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण पदक जितेका छन् । लङजम्पको छात्रमा अनुज तथा छात्रामा सरिता पहिलो भए । पोखरा रंगशालामा…

प्रदेश सरकार र राखेपले रकम निकासा नगरे घाटामा

चैतमा भएको विराट गोल्डकप फुटबलका लागि बचन दिएअनुसार कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्‌ले रकम निकासा नगर्ने हो भने आयोजना घाटामा जाने देखिएको छ। तत्कालिन मुख्यमन्त्री केदार कार्कीले ‘ट्रष्ट…

इटहरीमा खुल्ला महिला तथा पुरुष पौडी प्रतियोगिता हुने

इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला महिला तथा पुरुष पौडी प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश खेलकुद बिकास बोर्डको आयोजना र कोशी प्रदेश पौडी संघको संयोजनमा असार १७ र १८ गते…