Month: २०८१, १ असार शुक्रबार ००:१८

बंगलादेश सुपर ८ नजिक, नेपालको सम्भावना अझै कायमै

टी-२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहीबार किंग्सटाउनमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा…

बास्केटबलमा कोशी तेस्रो

कोशी प्रदेशले पोखरामा सम्पन्न यु-१५ विद्यालय खेलकुद प्रतियोगितामा छात्र बास्केटबलतर्फ तेस्रो स्थान हासिल गरेको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा बिहीबार तेस्रो स्थानको लागि भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई…

टेबल टेनिसमा कोशी उपविजेता

पोखरामा सम्पन्न यु-१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत कोशी प्रदेश २ रजत २ कास्य पदक सहित उपविजेता बनेको छ । प्रतियोगितामा बागमती प्रदेश पहिलो हुँदा लुम्बिनी प्रदेश तेस्रो भएको…

युवा जागृतिले जित्यो सुनसरी ‘बी’ डिभिजनको उपाधि

धरानको युवा जागृति क्लब सुनसरी ‘बी’ डिभिजन जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान-१७ एन्फा टेक्निकल सेन्टरमा आज बिहीबार भएको फाइनल खेलमा जागृति क्लबले मित्र मिलन क्लब…

यु-१५ विद्यालय खेलकुदमा बागमती प्रदेश च्याम्पियन

पोखरा – यू-१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ। पोखरामा भएको प्रतियोगितामा कुल २४ पदक हात पार्दै बागमती च्याम्पियन बनेको हो। बागमतीले ११ स्वर्णसहित ६ रजत र ७…

भलुवा गोल्ड कप : गोल्डेन स्टारलाई हराउँदै रारा सेमिफाइनलमा प्रवेश

रारा फुटबल क्लब सुनसरीको भलुवामा जारी दशौं संंस्करणको भलुवा गोड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दुहबी -७ भलुवा खेलमैदानमा भएको खेलमा धनकुटाको रारा फुटबल क्लबले सुनसरीको गोल्डेन…

तेस्रो प्याब्सन विराट कप : एभरेस्ट, सनसाइन, सगरमाथा र र दिल्ली पब्लिक अन्तिम आठमा

प्याब्सन विराटनगरको आयोजनामा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप नगर स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहिवार भएको खेलमा एभरेस्ट स्कुल, सनसाइन स्कुल, सगरमाथा स्कुल र दिल्ली पब्लिक स्कुल विजयी हुँदै…

बंगलादेशमा आयुषले जिते तेक्वान्दोमा स्वर्ण

नेपालका आयुष ढुङ्गेलले प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । बिहीबार बंगलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बङ्गलादेशका अल सुवेद…

विश्वकप छनोट खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो

फिफा विश्वकप २०२६ एसियन छनोटको दोस्रो चरणको खेल खेलेर नेपाली फुटबल टिम स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीका कप्तान एवम गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास…

वेस्ट इन्डिज सुपर आठमा , न्युजिल्यान्डको सम्भावना समाप्त

टी-२० विश्वकपमा आयोजक वेस्ट इन्डिजले आफ्नो विजयी यात्रा जारी राख्दै सुपर ८ मा स्थान पक्का परेको छ । न्युजिल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ । ३…