एनभिए लिगमा हेल्प नेपालको बिजयी शुरुवात
आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा हेल्प नेपालले विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्डलाई…




