Month: २०८१, ३० जेष्ठ बुधबार ०८:४६

अष्ट्रेलिया सुपर आठमा प्रवेश

टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार तेस्रो जित निकालेको छ। एन्टीगास्थित सर भिभियन रिचार्ड्स स्टेडियममा आज विहानभएको खेलमा अष्ट्रेलियाले नामिबियालाई एक विकेटको क्षतिमा ५ ओभर ४ बल खेल्दै ७३ रनको लक्ष्य…

टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । गएराति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । १ सय ७ रनको लक्ष्य पाएको पाकिस्तानले १७…

अग्रता जोगाउन नसक्दा नेपाल यमनसंग बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपालले यमनसंग बराबरीमा चित्त बुझाएको छ । फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचको आफ्नो अन्तिम खेलमा नेपालले यमनसंग २-२ गोलको बराबरी…

नेपाल र श्रीलंकाबीचको खेल रद्द, श्रीलंका बाहिरियो

आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि…

राष्ट्रिय सुटिङ शुरु

नेपाल सुटिङ संघको आयोजनामा २६ औं पुरुष तथा २५ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा सुरु भएको छ प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल…

सुनसरी ‘बी’ डिभिजन : मित्र मिलन र युवा जागृती ए डिभिजनमा बढुवा

सुनसरी ‘बी’ डिभिजन जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मित्र मिलन क्लब र युवा जागृती क्लब बिजयी हुँदै सुनसरी ‘ए’ डिभिजन लिगमा बढुवा भएका छन् । एन्फा…

राष्ट्रिय गोल्डेन एथलेटिक्स असार ३ र ४ गते

तेश्रो संस्करणको राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट, २०२४ काठमाडौको दशरथ रंगशालामा असार ३ र ४ गते आयोजना हुने भएको छ । एथलेटिक्स परिवार नेपालले संचालन गर्ने यस पटकको प्रतियोगितामा महिला तथा…

स्वप्निल र आइसटिनालाई ओलम्पिक डे जुनियर गल्फको उपाधि

ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता अन्तर्गत २१ वर्ष उमेर समूहमा स्वप्निल भट्टराई र आइसटिना टण्डन उपाधि जित्न सफल भएका छन्। रोयल नेपाल गल्फ क्लबमा स्ट्रोक प्ले स्क्रयाच फर्म्याटमा भएको २१…

महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने

सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने उक्त च्याम्पियनसिप असार ४ देखि ८ गतेसम्म काठमाण्डौमा सञ्चालन हुने आयोजक कमिटिले जानकारी…

तेस्रो प्याब्सन विराट कप : दोस्रो दिनको खेलमा गौतम बुद्ध, गोदावरी र सेन्ट जोसेफ बिजयी

तेस्रो संस्करणको प्याब्सन विराट कप नगर स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा मंगलबार तीनवटा विद्यालयले जित दर्ता गरेका छन् । प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिनको खेलमा गौतम…