Month: २०८१, १ असार शुक्रबार २०:१८

क्रिकेट संघका अध्यक्षको प्रतिवाद : संसद्लाई गुमराहमा राख्न खोजियो

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले झुटा विषय प्रस्तुत गरेर संसद्लाई गुमराहमा राख्ने खोजिएको दाबी गरेका छन् यसले संसद् र सांसदसँगै नेपाल क्रिकेटको गरिमा घटाएको उनको जिकिर छ…

रोड टु टोटनह्यामः पहिलो टोली बेङ्ग‌लोर प्रस्थान

श्री भगवली क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तरगत छनोट हुन सफल फुटबल खेलाडीहरुको पहिलो टोली बेङ्ग‌लोर प्रस्थान गरेको छ । खेलाडीहरुलाई बिदाई गर्दै अखिल नेपाल फुटबल संघका…

भलुवा गोल्ड कप : सलहेश युवा क्लब सेमिफाइनलमा

सलहेश युवा क्लब सुनसरीको भलुवामा जारी दशौं संंस्करणको भलुवा गोड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दुहबी -७ भलुवा खेलमैदानमा भएको खेलमा सिरहाको सलहेश युथ क्लबले सशत्र प्रहरी…

सुटिङमा आयो वाइल्डकार्ड, सुस्मिताले ओलम्पिकमा सहभागिता जनाउने

अर्को महिना फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ का लागि नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले सहभागिता जनाउने भएकी छन् । जुलाई २६ बाट अगस्ट ११ सम्म फ्रान्सको राजधानी पेरिसमा हुने ३३औं…

यू-१५ विद्यालय खेलकुदका विजेता खेलाडीलाई मोरङ जिल्ला एथलेटिक्स संघको सम्मान

गण्डकी प्रदेशको राजधानी पोखरामा भएको यू-१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा विजेता भएका खेलाडीलाई मोरङ जिल्ला एथलेटिक्स संघ र कोबास कलेजले सम्मान गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद…

तेस्रो प्याब्सन कप : गोदावरी र सेन्ट जोसेफ अन्तिम आठमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप नगर स्तरीय फुटबल प्रतियोगितामा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल बिजयी हुँदै अन्तिम आठमा प्रवेश गरेका छन् । विराटनगरको सहिद मैदानमा शुक्रबार…

नाडालले विम्बल्डन नखेल्ने

दुई पटकका च्याम्पियन राफेल नाडालले पेरिसमा हुने ओलम्पिकमा ध्यान केन्द्रित गर्न यस वर्षको विम्बल्डन नखेल्ने भएका छन् । ३८ वर्षीय स्टार स्पेनिस नाडालले जुलाई २७ बाट सुरु हुने ओलम्पिकको तयारीका…

रग्बीमा कोशी दोस्रो

कोशी प्रदेशले पोखरामा सम्पन्न यु-१५ विद्यालय खेलकुद प्रतियोगितामा छात्र रग्बीमा दोस्रो स्थान हासिल गरेको छ । पोखरा रंगशालामा छात्रको फाइनल खेलमा कोशीकर्णालीसँग १-० ले पराजित भए सँगै दोस्रो बन्यो ।मधेस…

महिला फुटबलमा ठूलो फड्को, एपिएफले एएफसी च्याम्पियन्स लिग खेल्ने

नेपाली महिला फुटबलले ठूलो फड्को मारेको छ । विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले एसियन फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने शीर्ष श्रेणीको महिला च्याम्पियन्स लिग खेल्ने पक्का गरेको…

ओमानविरुद्ध इंग्ल्याण्डको एतिहासिक जित

आईसीसी टी-२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ। शुक्रबार बिहान भएको खेलमा ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्याण्डले…