Month: २०८१, ४ असार सोमबार ११:०३

विराटनगरमा पहिलो पटक आर्म रेस्लिङ्ग सम्पन्न

बरगाछी युवा समुहले आयोजना गरेको पहिलो आर्म रेस्लिङ्ग २०८१ सम्पन्न भएको छ। सनिवार बिराटनगर अयेपोर्ट रोडमा रहेको सिंहासन रेस्ट्रोमा फाइनल खेलको आयोजना भएको हो । आर्म रेस्लिङ्गमा चासो राखने युवा…

अन्तिम खेलमा श्रीलंकाको सान्त्वना जित

आइसीसी टी-२० विश्वकप क्रिकेटमा श्रीलंकाले सान्त्वना जित निकालेको छ । सोमवार भएको अन्तिम खेलमा नेदरल्याण्डलाई ८३ रनले हराउँदै श्रीलंकाले प्रतियोगितामा सुखद् अन्त्य गरेको छ । जितकालागि २०२ रनको लक्ष्य पछ्याएको…

आयरल्यान्डमाथि पाकिस्तानको सान्त्वना जित

आइसिसी -२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गरेको छ । पूर्व च्याम्पियनसमेत रहेको टोली यसपटक भने समूह चरणबाटै बाहिरिन पुगेको हो । सान्त्वना जितका…

अन्तिम खेलमा नेपाल बंंगलादेशसँँग पराजित, एक खेल नजिती बाहिरियो

नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी-२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ । टस हारेर…

भलुवा गोल्ड कप : गढीलाई हराउँदै सलहेश उपाधि नजिक

सलहेश युवा क्लब सुनसरीको भलुवामा जारी दशौं संंस्करणको भलुवा गोड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दुहबी -७ भलुवा खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सलहेश युथ क्लब सिरहाले…

खेलकुदमन्त्रीको १०० दिन : फ्लड लाइट देखि लिएर रंंगाशाला मर्मत, ५५ प्रतियोगिता भए

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूले १०० दिनमा गरेको कामको विवरण सार्वजनिक गरेका छन् । उनले आफू मन्त्री नियुक्त भएपछि कीर्तिपुर क्रिकेट मैदानमा डिजिटल स्कोर बोर्ड राख्ने सम्झौता भएको र…

विश्वकप खेल्ने खेलाडीले पाए जनही १३ लाख

युवा तथा खेलकुद मन्त्रालयले टी-२० विश्वकप खेल्ने १५ जना खेलाडीलाई जनही १३ लाख प्रदान गरेको छ । मन्त्रालयमा आइतबार एक कार्यक्रम गर्दै विश्वकपका लागि छनोट भएका १५ खेलाडीसहित प्रशिक्षक, टीम…

तेस्रो प्याब्सन कप : टाइब्रेकरमा मोडर्न एरालाई हराउँदै ग्यालेक्सी फाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा विराटनगरको ग्यालेक्सी स्कुल पुगेको छ । प्याब्सन विराटनगरको आयोजनामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३- २…

अन्तर्राष्ट्रिय खेलकुदका पदक विजेतालाई नगदसहित खेलकुद मन्त्रालयकाे सम्मान

युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । मन्त्रालयले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विभिन्न प्रतियोगितामा सहभागी भइ पदक जित्ने खेलाडीहरुलाई सम्मान…

प्रशिक्षक देसाई भन्छन्- दक्षिण अफ्रिकासँगको प्रदर्शनले ‘ छाप’ छाडेका छौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले दक्षिण अफ्रिकासँगको हारलाई स्वीकार गर्न गाह्रो भइरहेको भएपनि गतिलो छाप छाड्न सफल भएको बताएका छन्। जारी टी-२० विश्वकपको पहिलो चरणअन्तर्गत बंगलादेशसँग सोमबार बिहान…