Month: २०८१, ३ असार आईतवार १०:२४

तेह्रथुममा प्रदेश स्तरीय फुटबल भोलिबाट

तेह्रथुमको म्याङ्लुङमा हुने प्रदेश स्तरीय अन्तर जिल्ला नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । “स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” नाराका साथ असार ३ गते देखि ८ गते…

अस्ट्रेलियाले स्कटल्यान्डलाई हराउँदा इंग्ल्यान्ड सुपर ८ मा

टी-२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले…

मेसी बिना मियामीको उत्कृष्ट पुनरागमन जित

स्टार खेलाडीद्वय लियोनल मेसी र लुइस स्वारेजबिनै इन्टर मियामीले अमेरिकी लिग सकरमा जित निकालेको छ । आइतबार बिहान भएको खेलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई २-१ ले हरायो । सुबारुक पार्कमा…

समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्ड बिजयी

इंग्ल्याण्डले आईसीसी टि-२० विश्वकपअन्तर्गत समुह चरणको अन्तिम खेलमा नामिबियालाई पराजित गरेको छ । सनिवार राति भएको वर्षाले प्रभावित पारेको खेलमा साविक विजेता इंग्ल्याण्डले नामिबियालाई ४१ रनले पराजित गरेको हो ।…

चात्या सा एफसीलाई हराउँदै विराटनगर सिटि एफसी सेमिफाइनलमा

विराटनगर सिटि फुटबल क्लब सुनसरीको भलुवामा जारी दशौं संंस्करणको भलुवा गोड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दुहबी -७ भलुवा खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा दमकको चात्या सा…

दस बर्ष पछि नेपालको बिश्वकप, विश्वभर नेपाली क्रिकेटको चर्चा

नेपाल दस वर्षपछि विश्वकप खेल्दै थियो सबै नेपालीको मनमा एउटा कामना थियो नेपालले खेल जीतोस र इतिहासको पानामा आजको जित लेख्न पाइयोस् तर अन्तिममा नेपाली क्रिकेट टोलीले दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक…

तेस्रो प्याब्सन विराट कप : ग्यालेक्सी र मोडर्न एरा अन्तिम चारमा

विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा ग्यालेक्सी पब्लिक स्कुल र मोर्डन एरा स्कुल बिज्यी हुँदै अन्तिम चारमा प्रवेश गरेका छन् । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो…

न्युजिल्यान्डको पहिलो जित, युगान्डा ४० रनमै अल-आउट

न्युजिल्यान्डले युगान्डालाई ९ विकेटले पराजित गर्दै टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । शनिबार भएको खेलमा युगान्डाले प्रस्तुत गरेको ४१ रनको झिनो लक्ष्य टोलीले ५.२ ओभरमा मात्र १ विकेटको…

दक्षिण अफ्रिकासँँग नेपाल १ रनले पराजित, सुपर आठको सम्भावना समाप्त

दक्षिण अफ्रिकासँग पराजित हुँदै नेपालको आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सम्भावना समाप्त भएको छ । शनिवार विहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासंग १ रनको झिनो अन्तरले पराजित भएको…

अमेरिका सुपर आठमा, पाकिस्तान बाहिरियो

अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान बाहिरिएको छ। जारी आइसीसी टी२० विश्वकप अन्तर्गत समूह ए को खेलमा अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टस समेत हुन नसकि बर्षको…