Month: २०८१, ५ असार मंगलवार २०:१६

खेलकुदमन्त्रीद्वारा किरणलाई बधाई

काठमाडौं। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय टोलीका लागि १०० औं खेल खेलेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई बधाई दिएका छन्। उनी नेपालका लागि १०० औं खेल खेल्ने पहिलो…

राष्ट्रिय फेन्सिङ प्रतियोगितामा मिनलाई स्वर्ण

काठमाडौँ । नेपाल आर्मीका मिन कार्कीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत इपीमा मंगलबार स्वर्ण जितेका छन् । एपीएफका जंग गिरी दोश्रो तथा बागमती प्रदेशकाद्वय टार्जन दाहाल र शुलभ सुनुवार…

तेस्रो प्याब्सन विराट कप : उपाधिका लागि दिल्ली पब्लिक र ग्यालेक्सी भिड्ने

विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा दिल्ली पब्लिक स्कुल फाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा गोदावारी स्कुललाई ४-० ले पराजित…

अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह विजेताको रुपमा सुपर-८ मा प्रवेश

आईसीसी टी-२० विश्वकप क्रिकेटको मंगलबार बिहान भएको खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अफगानिस्तानमाथि एक सय चार रनको सहज जित हात पारेको छ । जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को…

फर्गुसनको दुर्लभ कीर्तिमानमा न्युजिल्यान्डको जित

टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको यात्रा पूरा गरेको छ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । पपुवा न्युगिनीले प्रस्तुत गरेको…

गोल्डेन एथलेटिक्स मिटमा शिवराज र निशालाई स्वर्ण

काठमाडौं | एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । शिवराज पुरुष र निशा महिलामा पहिलो…

आर्मीका उपेन्द्रलाई फेन्सिङको पहिलो स्वर्ण

नेपाल आर्मीका उपेन्द्र शाहीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत साब्रेमा सोमबार स्वर्ण जितेका छन् । एपीएफका राजेन्द्र गजुरेल दोश्रो तथा आर्मीका रघुवीर चन्द तेश्रो भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…

भलुवा गोल्ड कप : विराटनगरलाई टाइब्रेकरमा हराउँदै रारा फाइनलमा, उपाधिकोलागि सलहेशसँँग भिड्ने

सुनसरीको भलुवामा जारी दशौं संंस्करणको भलुवा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिकोलकागि रारा फुटबल क्लब राजारानी धनकुटा र सलहेश युवा क्लब सिरहाबिच प्रतिस्पर्धा हुने भएको छ । सोमबार दुहबी -७ भलुवा…

विर्तामोडमा प्रथम वडा अध्यक्ष कप कराते प्रतियोगिता सम्पन्न

विर्तामोड नगरपालिका वडा नं १० मा प्रथम वडा अध्यक्ष कप कराते प्रतियोगिता सम्पन्न भएको छ । वडा खेलकुद बिकास समिति विर्तामोड १० द्वारा आयोजित प्रथम वडा अध्यक्ष कप कराते प्रतियोगितामा…