Month: २०८१, ५ जेष्ठ शनिबार १०:२८

पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक खेल्ने

पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४…

अन्तिम समयमा अनियन्त्रित रोनाल्डोको अलनासर

साउदी अरब प्रो लिग च्याम्पियन अल हिलालसँग रोनाल्डोको अल नासर रोकिएको छ। अल नासरको घरेलु मैदान अल अव्वल स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा नासर १-१ गोलको बराबरीमा रोकिएको हो। बराबरीसँगै…

बिश्वकपकालागि नेपाललाई ४ सय टिकट, जाने हैन त हेर्न ?

आइसीसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीबाट ४ सय टिकट पाउने भएको छ । विश्वकप क्रिकेटमा सहभागी राष्ट्रहरुलाई आइसीसीले प्रतियोगिता टिकट उपलव्ध गराउँछ ।…

लिग चरणको अन्तिम खेलमा पनि मुम्बई पराजित

आइपीएलमा शुक्रबार भएको खेलमा लखनउसँग मुम्बई १८ रनले पराजित भएको छ । लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याउँदा मुम्बई इन्डियन्सले बलियो सुरुवात गरेको थियो । तर मुम्बई इन्डियन्सले निर्धारित २०…

सन्तोषीले पेरिस ओलम्पिक खेल्ने

धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छिन्। यसैवर्ष फ्रान्समा आयोजना ओलम्पिकमा वाइल्ड कार्डमार्फत म्याराथनमा सहभागीता जनाउने भएकी हुन्। नेपाल ओलम्पिक कमिटी र नेपाल एथ्लेटिक्स संघको सिफारिसलाई अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघले…

बागमती र खालीबारीले खेले गोलरहित बराबरी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा बागमती युवा क्लब र खालीबारी युवा क्लबले अंक बाँडेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा बागमती र खालीबारीले गोलरहित बराबरी खेल्दै अंक…

र्याङकिङ स्क्वासमा स्वस्थानी र अरहन्तलाई उपाधि

अरहान्त केशर सिंह र स्वस्थानी श्रेष्ठले शुक्रबार एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल स्क्वास एन्ड यकिट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनलमा अरहान्तले अमिर ब्लोनलाई…

सी डिभिजन लिग : महावीर र सानेपाले अंक बाँडे

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर क्लब र सानेपा क्लबले अंक बाँडेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शुक्रबार सम्पन्न खेलमा महावीर र सानेपाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। बराबरीसँगै महावीर…

अभिषेकको शतकमा बिराटनगरको वाइआरसिसी सेमिफाइनलमा

अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतकको मदतमा विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा…

२०२४ को महिला बिश्वकप ब्राजिलले आयोजना गर्ने

सन् २०२७ को महिला विश्वकप ब्राजिलले आयोजना गर्ने भएको छ। ब्राजिलसँगै संयुक्त युरोप (जर्मनी, नेदरल्यान्ड्स र बेल्जियम) ले दावेदारी प्रस्तुत गरेका थिए। तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पूर्ण सदस्यताको…