Category: हाप्किडो

ब्रिक्स गेम्स ओपन हाप्किडोमा बन्दना बस्नेतलाई रजत

किर्गिस्तानमा सम्पन्न ब्रिक्स गेम्स, ओपन विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालकी हाप्किडो खेलाडी बन्दना बस्नेतले रजत पदक जितेकी छन् । सेप्टेम्बर २२ देखि २४ सम्म किर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा आयोजना भएको प्रतियोगितामा बन्दनाले…

पोखरामा अन्तर्राष्ट्रिय हाप्किडो महोत्सव आयोजना हुने

नेपालमा हाप्किडो खेलको विकास र विस्तारसँगै खेल पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा “अन्तर्राष्ट्रिय हाप्किडो खेल तथा पर्यटन महोत्सव–२०२७” आयोजना हुने भएको छ । नेपाल हाप्किडो संघको आयोजनामा आगामी जनवरी…

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन् । प्रतियोगिताको फाइट क्योरुगी विधामा नेपालका दिपक छन्त्यालले स्वर्ण…

हाप्किडो टोली कोरिया प्रस्थान

काठमाडौं । ११ औं विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार दक्षिण कोरिया प्रस्थान गरेको छ । अगष्ट २२ तारिखमा हुने प्रतियोगितामा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।…

मेयर कप राष्ट्रिय हाप्किडो सुरु

काठमाडौं । मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप शुक्रवार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि तथा बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङले उद्घाटन गरे । बेलकोटगढी–४ स्थित नेपानेमा…

राष्ट्रिय हाप्किडो हुने

काठमाडौं । नेपाल हाप्किडो संघ र नुवाकोट जिल्ला हाप्किडो संघको संयुक्त आयोजनामा मेयर कप चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता माघ १६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २६ स्पर्धामा…

चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन

घोराही । दाङको घोराहीस्थित दाङ भ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालय स्तरीय हाप्किडो प्रतियोगितामा दाङ भ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ । नेपाल हाप्किडो संघको आयोजनामा तथा दाङ…

घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने

दाङको घोराहीमा चौथो राष्ट्रिय स्कुलस्तरीय हाप्किडो प्रतियोगिता-२०८२ हुने भएको छ । नेपाल हाप्किडो संघको आयोजनामा र दाङ भ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा मंसिर १६ गतेदेखि २० गतेसम्म प्रतियोगिता सञ्चालन गरिने…

पदक विजेता हाप्किडो खेलाडी सम्मानित

किर्गिस्तानको बिश्केक शहरमा जुन २४ देखि २५ सम्म सम्पन्न अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०२५ मा पदक जितेका नेपाली खेलाडीहरूको सम्मानमा नेपाल हाप्किडो संघद्वारा काठमाडौंमा एक विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ…

हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक

किर्गिस्तान हाप्किडो फेडेरेसन तथा ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा जुन २४ देखी २५ तारिखसम्म बिश्केक, किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ रजत पदक जितेका छन् ।…