चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता असोज २४ देखि
धनकुटा । पर्यटकीयस्थल भेडेटारमा यही असोज २४ गतेदेखि चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। भेडेटार ब्याडमिन्टन क्लबको आयोजनामा साँगुरीगढी गाउँपालिका–६, भेडेटारस्थित भेडेटार ब्याडमिन्टन हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको…










