मार्वलस र रेडियन्ट सेमिफाइनलमा प्रवेश
मार्वलस र रेडियन्ट पब्लिक १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बाफलस्थित आयोजक ग्रिनफिल्डको हलमा भएको क्वाटरफाइनलमा मार्वलसले संस्कृति इन्टरनेसनल स्कुललाई ६६–४०…










