Category: तेक्वान्दो

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई एक रजत र एक कांस्य

चीनमा आयोजना भएको एसियन खुला अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपालले समान एक रजत र कांस्य पदक जितेको छ । तेक्वान्दो आईटीएफ नेपालका प्रशिक्षक गयाजी खड्का व्यक्तिगत प्याट्रनतर्फ सेमिफाइलनमा मलेसियाका मो…

रिक्शन र सुस्मिता आइटिएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

बागमती प्रदेशका रिक्शन वाइबा र गण्डकी प्रदेशकी सुस्मिता थापा यस वर्ष नेपाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल आइटिएफ तेक्वान्दो महासंघले आफ्नो २७औं वार्षिकोत्सवका अवसरमा यस वर्ष उत्कृष्ट…

बिहीवारबाट चौथो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

नेपाल तेक्वान्दो संघको आयोजनामा श्रावण २४ देखि २६ गते सम्म “चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता – २०८१” को आयोजना हुने भएको छ । ललितपुर, सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको…

अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि नेपालका पाँच खेलाडी छनोट

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् । सिड्नीको होमबसमा सम्पन्न न्यु साउथ वेल्स स्टेट च्याम्पियनसिपबाट पाँच…

कोरियामा तेक्वान्दो खेलाडी प्रेम लिम्बुले जिते रजत पदक

दक्षिण एशियाली खेलकुद सागका कास्य पदक बिजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन् । दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले ब्यक्तिगत पुम्से बिधामा…

मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाललाई ७ स्वर्ण सहित १० पदक

मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली खेलाडीहरुले ७ स्वर्ण र ३ रजत गरि १० पदक जित्न सफल भएका छन् । सेलाङ्गोर राज्यको…

सातौ एसियन खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अमृतलाई स्वर्ण र रजत

काठमाडौँ । भारतको गोवामा यही जुन २१ देखि २३ सम्म भएको ७ औं एसियन खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अमृत तामाङले १ स्वर्ण र १ रजत पदक जितेका छन् ।…

सातौँ एसिया अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक

नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । प्रतियोगितामा नेपालले पाँच स्वर्णसँगैथप १…

रूपसिंहलाई न्युजिल्यान्डमा स्वर्ण

नेपालका रूपसिंह तामाङले न्युजिल्यान्डमा भएको दोस्रो आईटीएफ अन्तर्राष्ट्रिय न्युजिल्यान्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेसल टेकनिकमा स्वर्ण पदक जितेका हुन् । न्युजिल्यान्डको हास्टिङ स्पोर्टस् सेन्टरमा जुन ४…

भरतले पेरिस पारालिम्पिक खेल्ने

काठमाडौं। नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले…