Category: टेनिस

क्रेजिकोवा पहिलो पटक विम्बल्डन च्याम्पियन

चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवा पहिलो पटक विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बनेकी छन् । लण्डनस्थित सेन्ट्रल कोर्टमा शनिबार क्रेजिकोवाले इटालीकी जास्मिन पाओलिनीविरुद्ध २-१ सेटको जित निकालिन् । पहिलो सेट…

विम्बल्डनको उपाधिका लागि जोकोभिच र अल्काराज भिड्ने

नोभाक जोकोभिच विम्बल्डन २०२४ को फाइनलमा प्रवेश गरेका छन् । लण्डनमा शुक्रबार राति भएको सेमिफाइनलमा विश्व वरियतामा दोस्रो स्थानमा रहेका सर्वियाका जोकोभिचले २५ औं वरियतामा रहेका इटालियन खेलाडी लोरेन्जो मुसेट्टीविरुद्ध…

उपाधिका लागि पोओलिनी र क्रेजिकोवा भिड्ने

इटालीकी जास्मिन पोओलिनी र चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवा विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा भिड्ने भएका छन् । पाओलिनीले क्रोएसियाकी डोना भेकिचविरुद्ध २-१ को पुनरागमन जित निकालिन् । पहिलो सेट…

नाडालले विम्बल्डन नखेल्ने

दुई पटकका च्याम्पियन राफेल नाडालले पेरिसमा हुने ओलम्पिकमा ध्यान केन्द्रित गर्न यस वर्षको विम्बल्डन नखेल्ने भएका छन् । ३८ वर्षीय स्टार स्पेनिस नाडालले जुलाई २७ बाट सुरु हुने ओलम्पिकको तयारीका…

अल्कारेजले जिते फ्रेन्च ओपनको उपाधि

तेस्रो वरियताका स्पेनिस स्टार कार्लोस अल्कारेजले फ्रेन्च ओपन टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको उपाधि जितेका छन् । पेरिसस्थित फिलिपे क्याट्रियर कोर्टमा आइतबार सम्पन्न फाइनलमा अल्कारेजले चौथो वरियताका जर्मन खेलाडी एलेक्जेन्डर…

फ्रेन्च ओपनः जास्मिन पाओलिनीलाई हराउँदै इगा स्विटेकले उपाधिमा ह्याट्रिक

विश्व नम्बर एक इगा स्वायटेकले फ्रेन्च ओपन टेनिस प्रतियोगितामा महिला एकलतर्फको उपाधिमा ह्याट्रिक गरेकी छन् । पोलिस स्टार स्वायटेकले १२औं वरियाताकी इटालियन खेलाडी जास्मिन पाओलिनीलाई २-० को सोझो सेटमा पराजित…

गोफलाई सोझो सेटमा पराजित गर्दै इगा फ्रेञ्च ओपनको फाइनलमा

विश्व वरियता क्रममा शिर्ष स्थानमा रहेकि इगा स्वियातेक फ्रेञ्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेकि हुन् । इगाले सेमिफाइनलमा तेस्रो वरियता प्राप्त अमेरिकि खेलाडी कोको गोफलाई सोझो सेट ६-२, ६-४ले पराजित…

फ्रेन्च ओपनको उपाधिका लागि स्वाटिक-पाओलानीसँग भिड्ने

फ्रेन्च ओपनको महिला तर्फको फाइनलमा इगा स्वाटिक र जस्मिन पाओलानी भिड्ने भएका छन्। पोल्यान्डकी स्वाटिकले गएराति सेमिफाइनलमा अमेरिकी खेलाडी कोका गउफलाई सहजतापूर्वक ६-२ र ६-४ ले पराजित गरिन्। इटालीकी पाओलानीले…

चोटका कारण फ्रेन्च ओपनबाट जोकोभिच बाहिरिए

साविक विजेता नोभाक जोकोभिच चोटका करण फ्रेन्च ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएका छन् । विश्व नम्बर एक सर्वियन स्टार जोकोभिचले क्वार्टरफाइनल अन्तर्गत नर्वेका कास्पर रुडविरुद्धको खेल त्यागेका थिए । चौथो चरणमा…

जोकोभिच फ्रेन्च ओपनको दोस्रो चरणमा

विश्व नम्बर एक सर्वियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ दोस्रो चरण प्रवेश गरेका छन् । साविक विजेता जोकोभिचले मंगलबार फ्रेन्च खेलाडी पियरे- ह्युग्स हर्बर्टविरुद्ध ३-०को सोझो…