Category: कबड्डी

सीता दाहाल राष्ट्रिय महिला कबड्डीको उपाधि आर्मीलाई

नेपाल आर्मीले सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा शुक्रबार आर्मीले एपीएफलाई २५- २४ को साँघुरो अन्तरले पराजित गरेको…

महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने

सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने उक्त च्याम्पियनसिप असार ४ देखि ८ गतेसम्म काठमाण्डौमा सञ्चालन हुने आयोजक कमिटिले जानकारी…

बंगबन्धु कप कबड्डीमा बंगलादेश च्याम्पियन, नेपाल उपविजेता

नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको छ । ढाकामा सोमबार सम्पन्न फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५-३१ ले पराजित भयो । बंगलादेश थाइल्यान्ड र नेपाल केन्यालाई पराजित…

केन्यालाई हराउँदै नेपाल बंगबन्धु कप कबड्डीको फाइनलमा

समूह ‘बी’को विजेता केन्यालाई हराउँदै नेपाल बंगलादेशमा जारी बंगबन्धु कप कबड्डीको फाइनलमा प्रवेश गरेको छ । आइतबार बंगलादेशको ढाकामा भएको दोस्रो सेमिफाइनलमा केन्याविरुद्ध टाइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो…

लगातार चौथो खेल जित्दै नेपाल कबड्डीको सेमिफाइनलमा

चौथो बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा लगातार चौथो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी प्रतियोगितामा बिहिवार इन्डोनेसियालाई हराउँदै नेपाल विजयी भएको हो । बिहिवार नेपाली टोली…

कबड्डीमा नेपालले हात पार्यो लगातार तेस्रो जित

बंगलादेशमाको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। समूह ए मा रहेको नेपालले बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियालाई ६७-४५ ले पराजित…

मोरङ्गको धनपालथानमा कबड्डी प्रतियोगिता

मोरङको धनपालथान गाउँपालिकामा प्रथम उपाध्यक्ष कप महिला तथा पुरूष नकआउट कबड्डी प्रतियोगिताको शुरू भएको छ । धनपालथान लथान युवा क्लब मोरङको आयोजना तथा धनपालथान गाउँपालिका र ३ नम्बर वडा कार्यालयको…

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा नेपालको विजयी सुरुआत

नेपालले चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ बंगलादेशको ढाकामा सुरु प्रतियोगितामा नेपालले मलेसियालाई ६७-३० ले पराजित गरेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले…

राराकप कबड्डी : महिला र पुरुषको दुवै उपाधि सुर्खेतलाई

मुगु । कर्णाली प्रदेश खेककुद विकास परिषदको आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा रारा तालको किनारमा आयोजित कबड्डी प्रतियोगिताको महिला÷पुरुषको दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ । रारा…